काठमाडौँ । बुधवार बिहान २ बजे बारामा दुर्घटना २७ जना घाइते भएकाहरूको पहिचान खुलेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बुधवार बिहान २ बजे जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै �. . .
काठमाडौं । आज सुनको मूल्य तोलाको एक हजार रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको म. . .
विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ । विराटनगरमा . . .
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र. . .
सुजता लिम्बू विराटनगर । माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हबिगत खासै टिठ लाग्दो देखेनन् । प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन) ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन् । त्यसो त नेपाल सरकारको जागिर त्यसमा पनि नेपाल प्रहरी प. . .
झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहा�. . .
टक्सार । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । पछिल्लो. . .
काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम�. . .
सुजता लिम्बु विराटनगर । रोहित मण्डलको एउटै सपना थियो– स्नातकोत्तरको पढाई पुरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने । उनको स्नातककोत्तरको परीक्षाको नतिजा पनि भने जस्तै आयो । आफूले देखेको सपनालाई पुरा गर्न हरसम्भव प्रयास गरे । तर, शैक्षिक प्रमाणपत्र समयमा नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरी. . .
विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मं�. . .
विराटनगर । नेपाली अभिनेत्री गौमाया गुरुङ ’बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रअरी १७–२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनोट भएकी हुन् । विश्वका १ सय ३१ देशबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ’एक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो । निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यव. . .