काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च �. . .
काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ । यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.�. . .
आर्थिकमन्दीमा पनि विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन विराटनगर । आन्तरिक आय खुम्चिएपनि विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर अगाडी बढाएको छ । महानगरपालिकालाई आर्थिकमन्दि लागेपनि एक अर्ब १५ करोडभन्दा बढीका योजना अहिले पनि चालु अवस्थामा रहेका छन् । विराटनगरक�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई र झापाको गौरीगञ्ज बजार आउजाउ गर्न रतुवाको पुल बन्नुपर्छ । खोलामा बनेको पुल समेत प्रयोगमा आउन नसक्दा स्थानीयले कि त कंक्रिट पुलुमनी बाँसको पुल कि त कंक्रिट पुलमाथि भ¥याङ्ग लगाउनु पर्ने कि त भारतीय बाटो प्रयोग गर्न बाध्य हुनुपर्ने स्थिति छ । स्थानीय केहि विकल्प नभ. . .
काठमाडौं । उत्तर कोरियालले युक्रेन र रसियाबीच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । आज प्योङयाङमा भएको दुई देशका शीर्ष नेताहरुको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो वचन दिएका हुन् । किमले विश्व रणनीतिक सन्तुलनमा �. . .
विराटनगर । मोरङको रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस�. . .
इलाम । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुल बहादुर विश्वकर्मा रहेका छन् । मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्�. . .
काठमाडौं । सांसदहरुले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् । कवाड . . .
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौंता दिने वातावण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनिहरु�. . .
विराटनगर । लायन्स क्लव ३२५ सी डिस्ट्रिक गभर्नरमा निर्वाचन विराटनगरका विकास अधिकारीको सपथ ग्रहण अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा हुने तय भएको छ । सन् २०२४÷२०२५ का लागि निर्वाचित अधिकारीको आगामी जुलाई १ बाट कार्यकाल प्रारम्भ हुनेछ । अस्ट्रेलियाको मेलवर्नमा लायन्स अन्तराष्ट्रिय कन्भेन्स आयोजना ह. . .
वाराणसी, (भारत) । तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक वनारस पुगेका नरेन्द्र मोदीले भने माता गंगाले उनलाई अब दत्तक पुत्र जसरी ग्रहण गरेकी छिन् । रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भनिन्छ । मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि �. . .