किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानक�. . .
भैरहवा (रुपन्देही) । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुँदै गएको छ । कोभिडपछिका वर्षहरूमा विस्तारै पर्यटकको सङ्ख्या उकालो लाग्दै गरेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा तेस्रो मुलुकका पर्�. . .
प्रेम देवान विराटनगर । ५५ औँ संस्करणको रथयात्रा आउन अब ८ दिन बाँकी छ । यसका मुल आयोजक समितिले आन्तरिक तयारीलाई तिव्र बनाईरहेको छ । रथयात्रालाई भव्य र सव्य बनाउनको लागी अहिले मुल आयोजक समितिले विभिन्न उपसमितिसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएको छ । यसैविच बुधबार राधाकृष्ण मन्दिर व्यवस्थापन समित�. . .
विराटनगर । एन्टिबायोटिक औषधिले काम गर्ने क्षमता गुमाउँदै गएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरूको नमूना जाँच गर्दा एन्टिबायोटिक औषधिले काम गर्ने क्षमता हराउँदै गएको प्रयोगशाला परीक्षणमा देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक प्रणव कुमार यादवले ल्याब परीक्षणले एन्टिबाय. . .
काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका तीन खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्त. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फ�. . .
काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारि�. . .
विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले �. . .
काठमाडौँ । दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौँलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिनुभयो । सुन तस्करी प्रकरणमा उनीहरूसहि�. . .
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगकाले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न तथा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक सरकारसँग आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसला, आयोगको सुझाव र अन्तर्राष्ट्रिय मान्यताअनुरुप हुने गरी ऐन संशोधन गरी पीडितला�. . .
विराटनगर । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बिद्युतीय चुरोट (भेप) मा लुकाएर तस्करी भएको प्रकरणमा संलग्न आशंका गर्दै बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । सिआईबीका �. . .
विराटनगर । विराटनगरमा मेरो देश मेरो उत्पादनलाई बिक्रीका लागि शनिबारीय बजार लाग्ने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा आगामी भदौ १६ गतेदेखि शनिबारीय बजार लाग्ने भएको हो । घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्त�. . .