सुजता लिम्बु विराटनगर । प्रेमको परिभाष कुनै शब्दमा बयान गर्दा मात्रैले पनि पुग्दैन । यसको अर्थ बृहत छ । भनिन्छि ‘ प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुशी हो । ’ तर, पछिल्लो समय यही प्रेमकै नाममा हुने हत्याका घटनाले समाज कुन दिशातर्फ मोडिदैछ ? भन्ने प्रश्न सबैको मनमा उब्जिन थालेको छ । बु. . .
सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । . . .
काठमाडौं । रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसैगरी रंगहरूमा पाइने विषाक्�. . .
काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे । ‘फिल्म राम्रो �. . .
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे । ‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ । न त्यो समाउन सकिन्छ न त �. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ मा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान १:३० बजे दाउ प्रहार गरी ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेका हुन् । दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्�. . .
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भ�. . .
धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका �. . .
विराटनगर । विराटनगर-८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् । नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टलकी संचालक रेग्मी मंगलबार ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी हुन् । अभद्र व�. . .
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन् । मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन ग. . .