विराटनगर। अबदेखि विराटनगरमा एप्पल स्टोरको सेवा पाइने भएको छ। विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'मा सेवा पाइने भएको हो। एप्पल कम्पनीको सम्पुर्ण सामान पाइनुका साथै मोबाइल मर्मत समेत गरिने लक्ष्मी द एप्पल स्टोरका संचालक युवराज जेसवालले जानकारी दिए। उनका अनुसार आईफोन, आईप्य. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताउनुभएको छ । आज उहाँको सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क. . .
विराटनगर । विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ गतेदेखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभि. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो । कैदी मृत्यु प्रकरणमा मुछिएका काराग�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको हो । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका सहसचिव . . .
काठमाडौँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ । तालिमपश्चात ‘पासआउट’ भएका नयाँ तथा पुराना गरी नौ सय ५८ प्रहरी . . .
विराटनगर । पछिल्लो समय जनताबाट निर्वाचित प्रतिनिधिहरु विकास निर्माण र समृद्धिको नाममा सालिक बनाउने होडबाजी चलेको छ । सडक र चौकमा निर्माण भएका कतिपय सालिकहरु विवादित बनेसँगै भत्काउने र बनाउनेको होड पनि उत्तिकै छ । अहिले लेटाङ नगरपालिका– ९ जाँतेमा निर्माण भएको जाँचोको स्तम्भले चर्चा पाएको छ । १७ लाख�. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगाय�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ । आजको कारोबा. . .
विराटनगर । भारतले टमाटर आयात खुलाउँदा नेपालमा यसको मूल्य आकासिएको छ । नेपाली कृषकले उत्पादन गरेको टमाटर भारत निर्यात सुरु भएको छ । यद्यपी वर्षायाममा यसको उत्पादन समेत कमी हुने भएका कारण मूल्यको ग्राफ ह्वात्तै बढेको हो । भारतमा त्यहाँको सरकारले नै नेपालबाट गोलभेंडा आयात गर्ने नीति लिएको हो । जसको वि�. . .
काठमाडौँ । राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिनुभयो । सचिवालयले सूचना टाँस गरी राष्ट�. . .