सम्पूर्ण समाचार

विराटनगर महानगरले खुलायो कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन माग गरेको छ । विराटनगर महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरपालिकाले आफैं परीक्षा सञ्चालन गर्ने गरि आवेदन माग गरेको हो । विराटनगर महानगरपालिका शिक्�. . .


तीन दशमलव ६१ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबार. . .


एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, विराटनगरका ललित पनि टिममा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान पौड�. . .


प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प. . .


विराटनगरमा एक युवामाथि तरबार प्रहार

विराटनगर । विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडि एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन् । सोमबार दिउँसो विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित तीनजनाले आक्�. . .


विमानस्थलमा बरामद सुन पगाल्न शुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिनुभयो । सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षण�. . .


कोशी अस्पतालमा भदौ १ गतेदेखि पुनः बायोमेट्रिक्स हाँजिरी

विराटनगर । कोरोना संक्रमण अगाडी कोशी अस्पताल विराटनगरमा डिजिटल हाँजिरी थियो । कोशीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई (बायोमेट्रिक एटेन्डेन्स) थम्स अनिवार्य गरिएको थियो । तर, कोरोना संक्रमणपछि थम्स हान्ने कार्य स्वास्थ्य जोखिममा परेको भन्दै रोकियो । त्यसपछि कोरोना संक्रमणको जोखिम ह�. . .


सङ्खुवासभाको कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख. . .


अझै केही दिन वर्षा हुने : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली. . .


विराटनगरमा सीमापारका शैक्षिक ‘एजेन्ट’का डेरा, बोर्डर कटाइन्छ नर्सिङ अध्ययन गर्ने विद्यार्थी

विराटनगर । विराटनगरमा भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ कार्यक्रम वर्षेनी बढ्दै गएका छन् । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि परामर्श गराउने उद्देश्य प्रेरित यस्ता कार्यक्रम पछिल्लो तीनवर्षमा झनै बढ्दै गएका हुन् । कारण, सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालि. . .


पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । पहिरोका कारण दार्चुलाको गोकुलेश्�. . .


क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता. . .