सम्पूर्ण समाचार

पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत होइन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् । उनले आज (बिहिबार) प्रदेशसभाको तेस्रो अधिवेशनमा प्रदेशसभामा मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै यस्तो बताएका हुन् । मु�. . .


काेशी प्रदेशमा जसपा तटस्थ बस्ने निर्णय

विराटनगर । जसपाले काेशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेकाे छ । जसपा दलकाे बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेकाे हाे । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे तयारी छ । जसपा काेशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ �. . .


ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उहाँले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताउनुभयो । “पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सि. . .


आवश्यकता परे मध्यावधि निर्वाचनमा जाने : कांग्रेस प्रदेश संसदीय नेता थापा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । प्रदेशसभा सचिवालयमा संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारलाई विश्वासकाे मत भने नदिने स्पष्ट पारे । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार �. . .


कोशी प्रदेश : माओवादीले विपक्षमा मत हाल्ने

विराटनगर । नेकपा माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । यता नेपाली काँग्रेसले पनि विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।. . .


गण्डकी प्रदेशको बजेट खर्च ४७ प्रतिशत

अन्नपूर्ण । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९-८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्�. . .


रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसद. . .


४ बर्षको अनुभव सुनाउदै विदाई भए सास्थम कलेजका विद्यार्थी

विराटनगर । साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट (सास्थम) ले ४ बर्ष सम्म अध्ययन गरेका विएचएम र विविए तर्फका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले बुधबार होटल रत्नामा विदाई कार्यक्रमको आयोजना गरी बिएचएमतर्फ ७० र विविए तर्फ ४० विद्यार्थीको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थ�. . .


विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले दललाई पत्र पठाए

विराटनगर । विश्वासको मत माग्दै काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैछन् । विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् । माओ�. . .


नमाज पाठ गरी मनाइयो बकर ईद

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । . . .


भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो । अधिकारीका अनुसार धार्मिक यात्रामा देवता �. . .


चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो । “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन. . .