सम्पूर्ण समाचार

हिमालय रोड भत्काउन लागिएको भन्दै पूर्व मेयर पराजुली आक्रोशित

विराटनगर । विराटनगर महानगरपालिका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भीम पराजुलीले हिमालय रोड भत्काउने तयारी गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । महानगरपालिकाको वर्तमान नेतृत्वले पूर्वाग्रहपूर्ण ढंगले काम गरिरहेको भन्दै उनले निर्माण सम्पन्न हुने चरणमा पुगेको हिमालय रोड भत्काउन नमिल्ने बताएका हुन् �. . .


‘ब्लडमनी’ तिरेर फर्किएका सुवास भन्नुहुन्छ : ‘अब विदेश जान्न’

झापा । ब्लडमनी तिरेर घर फर्किन सफल कनकाई नगरपालिका–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरू बिर्सन चाहनुहुन्छ । किनकि उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ । ‘अब विदेश जान्न’, भर्खरै स्वदेश फर्किनुभएका उहाँ भन्नुहुन्छ, ‘गाउँकै पानी उद्योगमा सानो काम . . .


राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

काठमाडौँ । आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि यही २३ गते साेमवार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालिएकाे निर्वाचन आयोगले जनाएकाे छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले जान. . .


विराटनगरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरण तथा बिज्ञापन गरिएको भन्दै युवाहरुद्वारा स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .


भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्कियो

भोजपुर । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज बिहीवार भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजर. . .


वर्ल्डलिंकले १०० एमबीपीएस देखिका सबै प्याकेजमा बिकन राउटर दिने

विराटनगर । वर्ल्डलिंकले २०० एमबीपीएस वा सो भन्दा माथिका प्याकेज लिने ग्राहकलाई दिदै आएको नोकियाको मेस बिकन १.१ राउटर ग्राहकहरुको मागलाई ध्यानमा राख्दै १०० एमबीबीएस वा सो भन्दा माथिका सबै प्याकेज लिने ग्राहकलाई दिने भएको छ । अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० वा १०० एमबीपीएस माथिको इन्टरने�. . .


इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

जेरुसेलम । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार . . .


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपैयाँ बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० ह�. . .


एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ : सांसद पोखरेल

काठमाडौँ । नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ । यो प्रवृत्ति सही होइन भन्नेमा देशभित्र निरन�. . .


बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

उदयपुर । दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादु. . .


सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ . . .


संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका- ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्. . .