सम्पूर्ण समाचार

सुन्दरहरैँचामा स्पोर्टस् मीट तथा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट तथा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिता सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा सम्पन्न भए�. . .


इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

नयाँदिल्ली । नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली दू�. . .


दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

सोल । प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका ला�. . .


‘महानगर बहुप्राविधिक शिक्षालय’ विराटनगरका प्राचार्यमाथि हातपात भएको दावी

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालयका प्राचार्य र सिटिईभीटीका कर्मचारीबीचको विवाद सतहमा आएको छ । सिटिईभीटीबाट खटिएकी संगीता पोखरेल र शिक्षालयका प्राचार्य ई.परिवेश पराजुलीबीच विवाद एक अर्कामा गालीगलौज र हात हालाहालसम्मको अवस्थामा पुगेको हो । प्राचार्य. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी �. . .


ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँ�. . .


ताप्लेजुङबाट २ नाल भरुवा बन्दुकसहित पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त �. . .


आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती

इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपन. . .


झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .


सरकारको एक वर्ष : शिक्षा विधेयक संसद्मा, पाठ्यपुस्तकको अभाव हट्यो

काठमाडौँ । लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अ�. . .


किवानिस क्लब अफ सुन्दरहरैंचाकाे अध्यक्षमा पार्वती गच्छदार

सुन्दरहरैँचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अगामी कार्यकालका लागि सामाजिक अभियन्ता पार्वती गच्छदार अध्यक्षमा चयन भएकी छिन । किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएकाे क्लब हाे । प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट . . .


सुन्दरहरैँचाकी दिपालाई `वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्नु भएको छ। भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम. . .