सम्पूर्ण समाचार

‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउने पक्राउ

काठमाडौँ । नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्र�. . .


कोशी प्रदेशको १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुतगतिको इन्टरनेट सेवा सुरु गरेकी छिन् । सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को शनिबार उद्घाटन गरेकी हु�. . .


पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन�. . .


कोलकाता र सिक्किम पुगेर नाैमती बाजा घन्काउँदै झापाली महिला टाेली

झापा । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक दार्जीलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ। जिल्लामा नौमती घन्काउने महिलाको. . .


विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा. . .


एसविएससी सिङ्गिङ स्टार सम्पन्न, निश्हितले उपाधि चुमे

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससी सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् । संस्थागत विद्या�. . .


सरकारको एक वर्ष : सकारात्मक लयमा अर्थतन्त्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको असर, रुस–युक्रेन युद्धलगायतका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र निकै चापमा थियो । वर्षौंदेखिका स�. . .


पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोश�. . .


भावना

-इशु पन्त शान्त अशान्त तिमी भित्रै छ खोज्न जानु अन्त पर्दैन जीत सधैँ त्यो जीत हुदैन अबुझसँग भरू हार तिमी बदला लिनु भन्दा बद्लिनु तिमी समय सधैँ तिम्रो हुँदैन मकै पोले झैँ आफ्ना कोध्र पोल्नु जीवन कहिले ग्रीष्म हुँदैन सपना सधै गगन छुने राख्नु नसके‌‌ धर्तीलाई नै चुम्नु नव ऋतुको परिवर्तनसँगै पर्वत�. . .


गजल

-कमलराज बिष्ट मगर म तिमीलाई बिर्सिन्न तिमीले सिकायौ। म आफैलाई चिन्न तिमीले सिकायौ। मैले त यो दिल सित्तैमा सुम्पिए पैंसा हाली किन्न तिमीले सिकायौ। बोतलको नसा छिनभरमै उत्रिन्छ यो प्रेम हो सिधिन्न तिमीले सिकायौ। यो सास रहुञ्जेल तिमीलाई पर्खे समयले पर्खिन्न तिमीले सिकायौ। सुनसान रात यो तिमी छैनौ. . .


गजल

-सविना श्रेष्ठ जति रेट्छौ रेट खुकुरीको धार भन्दिन अचानोमै राख धारिलो तरबार भन्दिन। भारी बोकेर नै जिन्दगी जिउला कस्सम जसो गरेपनि गर म बोझको भार भन्दिन। तिमी संग एक जुनि बिताउनु छ एत्ति हो आँसुकै तलाउमा डुबाउ मेरो हार भन्दिन। बुझ्नु त समयलेपनि बुझ्ला पक्कै तेतिबेला मलाई बुझ तिमीले फेरि म लगातार भन्. . .


गजल

- शरद प्रधानाङ्ग डालीबाट झरेपछि फूल पनि त पतझर हुन्छ बाँचुन्जेल मात्र हो कोहि कसैको भर हुन्छ पीडा छोपी बाँच्नु पर्ने रहेछ संसारको नियति छातीमा पीडा भएनी मुस्कानमा अधर हुन्छ सम्पत्ति नहुँदा साँच्चै एक्लो भईन्छ दुनियाँमा धन सम्पति भए कैयौं नातागोता लस्कर हुन्छ भोली कसले पो देखेको छ यो स्वार्थी स�. . .