काठमाडौं । नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएक�. . .
काठमाडौँ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीम. . .
काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर�. . .
विराटनगर । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मा. . .
विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मान कार्यक्रमको विराटनगरमा विरोध प्रर्दशन भएको छ । स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषी संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा धर्नाप्रर्दशन सहित विरोध गरेका हुन् । प्रदेश एकको संस्कृ�. . .
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरमा कर तिर्न पुगेका एकजना करदातालाई कंक्रिट झरेर लाग्दा घाईते भएका छन् । मंगलबार बिहान ११ बजे कर कार्यालयमा पुगेका विराटनगर ८ का दिवशरन मेहता मर्मतसंभार भईरहेको भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर घाईते भएका हुन् । कार्यालय प्रमुखको पुरानो भवन मर्. . .
विराटनगर । काठमाण्डौं विश्वविद्यालयले प्रदेश १ मा आफ्नो शैक्षिक कार्यक्रम विस्तारित गरेको छ । विराटनगरमा काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका दुईवटा शैक्षिक कार्यक्रममा यसै शैक्षिकसत्रदेखि पढाई हुने भएको हो । विराटनगर–१४ मलाया रोडमा स्थापित एस्पाएर कलेजले आगामी शैक्षिक सत्रका लागि ब्यालचर इन ट�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अङ्कले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई आज अध्यक्ष दाहालले भन्नुभयो,“गैरआवासी�. . .
भक्तपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गर्नुभएको छ । जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उहाँले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभि�. . .
बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधार�. . .
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३ हजार ६१५ जना सङ्क्रमित फेला परेका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचा�. . .