जनकपुरधाम । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ । कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उहाँका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाए�. . .
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिट. . .
भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गर्नुभयो । �. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी पुरस्कारबाट चार पत्रकारलाई आज यहाँ पुरस्कृत गरिएको छ । सहकारी संस्था लिमिटेड विराटनगरको ११औँ स्थापना दिवसको उपलक्ष्यमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–. . .
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिएको छ । सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्था�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७५.७९ अङ्कले ओरालो लागेर एक हजार ९. . .
विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच सपथ ग्रहण गराउनु भएको छ । कार्य. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियरिङको चारवर्षे स्नातक पढाई सुरु भएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले सोमबारदेखी पहिलो शैक्षिक सत्र ईन्जिनियरिङ स्कुलतर्फको चारबर्षे स्नातक तहको पढाई सुरु गरेको. . .
प्रेम देवान विराटनगर । मापसे गरी विराटनगरको बजारमा आमसर्वसाधरणलाई ठक्कर दिदै हिड्ने भारतीय नम्बरको कारलाई मोरङ प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लिन सफल भएको छ । आईतबार राती बिआर ४३ एल १२०८ नम्बरको कारले विराटनगरको छुटाटुटै स्थानमा ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । कारमा सवार र कार चालकले स�. . .
विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । असार २५ गते राती श्रीमान श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्�. . .
विराटनगर । भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले आफ्नो भाषा र लिपी संरक्षणको लागि सबै पहल गर्नुपर्ने एक कार्यक्रममा सरोकारवाहरूले बताएका छन् । भातृ भाषा, संस्कृतिहरू लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसको संरक्षणको लागि घरबाट अभियानको सुरू गरिनुपर्ने उनीहरूले बताएका हुन् । प्रद�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिलातथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीयतहको समन्वयविना विकाश सम्भव नभएको बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्धःहालसम्मको प्रयास र अबको प्राथमिकता विषय कगोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको का�. . .