सम्पूर्ण समाचार

सुनसरीको रामधुनीमा छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान करिब ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्�. . .


रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उहाँहरुबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ । सोमबार भएको सो कुराकानीमा दुई. . .


जबरर्जस्ती करणीको आरोपमा चालक पक्राउ

काठमाडौँ । टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपा�. . .


इटहरीकाे जनता माविले जित्दैछ जनताको मन

धरान । शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च । हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यर्थी राख्ने व्यवस्था गरिएको छ । सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात स्मार्ट बोर्ड पनि टाँगिएको छ । भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहर. . .


पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास. . .


महेन्द्र मोरङ क्याम्पसमा सरसफाई

विराटनगर । साना विषयमा पनि सधैं आन्दोलन हुने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)ले सरसफाई गरेको छ । प्रायः तोडफोड र तालाबन्दी भईरहने र विद्यार्थीको वास्तविक समस्या र असहजता बारे विद्यार्थी संगठन, प्रशासनले खासै वास्ता नगर्ने क्याम्पसमा क्रान्तिकारीले यस पटक सरसफा�. . .


ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक

विराटनगर । नासाले बहुप्रतिक्षित १० बिलियन डलरमा बनाइएको जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष ए�. . .


इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

मङ्गलबारे । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क. . .


हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट गरेको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले मंगलबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा आईपीओ बाँडफाँट गरेको हो । हाइड्र�. . .


झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ । बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्�. . .


सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उहाँले पाँच/छ लाख युवा ना�. . .


सुनसरीमा आइतबारदेखि हराएका दुईजना मृत अवस्थामा फेला

इनरुवा । सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् । आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोल. . .