सम्पूर्ण समाचार

श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता निहान थल्दुवाले भन्नुभयो, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार. . .


पर्वतमा एक वर्षमा तीन सय उद्योग थपिए

पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र २३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् । कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्�. . .


केरा खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गर्नुभएको छ । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिनुभएको छ । लिजमा लिएको जग्गामध्ये ड�. . .


काठमाडौँमा १४ जनामा हैजा देखियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो । हैजाका दुई बिरामीको टेकुस्थित. . .


६२ सङ्क्रमित थपिए

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ ३९ र ललितपुरम�. . .


समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उहाँले सबै राजनीति. . .


गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उहाँले अहिले हामी आफैँले गर्दै आएको लापर्बाह�. . .


प्रमुख सचिवको बिदाइ

विराटनगर । प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नंं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्र�. . .


सरकार फेरियो, जनप्रतिनिधी फेरिए तर बाढीमा डुब्ने विराटनगरबासीको नियति फेरिएन

विराटनगर । सरकार फेरियो, जनप्रतिनिधी फेरिए । तर, डुबानको समस्या झेलिरहेका विराटनगरबासीको नियति भने अझै फेरिएन । पूर्वमा सिंघिया र पश्चिममा केशलिया खोलाको मध्यभागमा अवस्थित छ, विराटनगर । विराटनगर उप-महानगरबाट महानगरपालिका बनेको ५ वर्ष भयो । प्रदेश १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरल�. . .


एघारौं वर्षसम्म निरन्तर संवाहक

नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं । ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले ज�. . .


प्रदेश स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो । ग�. . .


भारतमा चौध हजार पाँचसय भन्दा बढी कोरोना सङ्क्रमित

मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ . . .