सम्पूर्ण समाचार

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन�. . .


रंगेली-विराटनगर सडक खण्डमा स्थानीयले ढाट लगाएर गरे सडक अवरोध

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारले गति नलिएपछि स्थानीयले बिहीबार ढाट लगाएर सडक अवरोध गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता गरेको कम्पनीबीच मिलेमतो रहेको आशंका गर्दै स्थानीयले बिहीबारदेखि सडक �. . .


सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

काठमाडौं । नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो । तोकिएको सम�. . .


सदस्य सचिव नियुक्तिमा ढिलाई, खेलक्षेत्रका अगुवाले गुहारे कोशीका मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका खेलकुद अगुवाहरुले प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्तिमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेका छन् । बुधबार खेल सम्बद्ध १६ वटा संघका प्रतिनिधिले प्रमुख सचिव चन्द्रकला पौडेललाई ज्ञापनपत्. . .


गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश�. . .


तस्करी आशंकामा पक्राउ परेका भन्सार एजेन्ट कुन्दन मण्डलको विराटनगर–१७ स्थित घरमा छापा

विराटनगर । भन्सार राजस्व छली आशंकामा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलको घरमा बिहीबार राजस्व अनुसन्धानले छापा हानेको छ । मंगलबार विराटनगर भन्सार कार्यालय परिसरमा एउटा ट्याक्टर पक्राउ परेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो । उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका बेला बुधबार विर�. . .


चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो । १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले �. . .


बिहारमा भारतीय प्रधानमन्त्री मोदी, विराटनगरसँग सीमा जोडिएका नाकामा कडाई

विराटनगर । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाई गरिएको छ । भारतीय पक्षले अहिले सीमा क्षेत्रमा सतर्कता अपनाउँदै आउजाउमा कडाई गरेको हो । अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारत�. . .


मेयर हर्क साम्पाङले लेखे “देश बेच्न दिन्नँ”

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब आफूले देश बेच्न नदिने बताएका छन्। उनले आफूलाई कसैको वैसाखी नचाहिने भनाइ राख्दै यस्तो बताएका हुन्। उनले नेपालमा अब जति नै गठबन्धन या ठगबन्धन गरे पनि कुनै विदेशी विचारको वाद नभइ यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहने दाबी गरे। 'मलाई कसैको . . .


अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता . . .


बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु

सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन गरिएको यस तालिमले स्थानीय युवाहरूला�. . .


जाँचबुझ आयोगमा रविले दिए बयान,बयान सकेर कारागार फर्काइयो

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष बयान दिएका छन् । बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ । यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज �. . .