सम्पूर्ण समाचार

कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमण प्रयास

विराटनगर । कोशी प्रदेशका सांसद एवं माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका हुन । को. . .


जहदा–४ की ममता सिंहलाई छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिििध समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो । केहिदिन अगाडी ५६ वर्षीया �. . .


छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताउनुभयो । प्रधानमन्त्री दा�. . .


महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जशवन्त पौडेल विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् । पौडेलले एक हजार ६८९ मत ल्याएर विजयी भएका हुन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले सात सय ८४ मत प्राप्त गर्दा एमाले निकट अनेरास्ववियुका नवीन पह�. . .


उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब

काठमाडौँ । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० �. . .


मधेसमा विभेद : ऐन छ, चैन छैन

जनकपुरधाम । नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ । जनयुद्ध, २०६२-६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ । यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा विद्यमान जातीय विभेद तथा छुव. . .


वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

काठमाडौं । वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा यही चैत ५ र ६ ग. . .


भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौँ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प. . .


सुनसरीबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ३ बजे विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले धरान-२० स्थितमा चेक जाँचको क्रममा प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाईकलमा सवार रहेका सागुरीगढी ग. . .


क्रिकेटर ललित र दिपेशलाई नेपाल खेलकुद महासंघको सम्मान

विराटनगर । नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मान गरेको छ । खेलकुद महासंघ मोरङले मंगलबार सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । विराटनगरका खेलाडी राजबंशी र कँडेललाई महासंघका क�. . .


गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठ. . .


गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्व�. . .