काठमाडौं । गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ । ‘म काममा लागेपछि फत्ते नगरी. . .
काठमाडौं । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरि ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । अलगै पार्टी बनाउन भएको भेला�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले) विभाजनको विषयमा टिप्पणी गर्दै दलभित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भनेका छन् । सामाजिक सञ्जालमा शनिबार लेख्दै मुख्यमन्त्री कार्कीले २०५४ र २०७८ का एमाले विभाजनले पनि पार्टीको मूलभ. . .
विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो। दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो. . .
विराटनगर । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरञी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसा�. . .
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशक�. . .
विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओख�. . .
विराटनगर । समयमै पानी नपरेर रोपाइँ गर्न धौ–धौ परेका किसान अहिले भने काट्न ठिक्क पारेको धान अविरल बर्षाले गर्दा नष्ट पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् । बिहीबारदेखीको अविरल बर्षाले गर्दा खेतमा पानी पसेपछि पाकेका धान बाली नष्ट हुने क्रम बढेपछि किसानहरु मर्कामा परेका हुन् । बंगालको खाडीमा विकसि�. . .
विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .
विराटनगर । विराटनगर जेसीजले सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनगरी कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । कार्यक्रमको शुभारम्भ आइतबार बिहान �. . .
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपाल�. . .
काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी व. . .