सम्पूर्ण समाचार

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ र एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखि�. . .


पचास युनिट बिजुली निःशुल्क दिने सरकारको योजना

काठमाडौँ । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्. . .


पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको . . .


प्रदेश १ मा मन्त्रीको संख्या घटाउने निर्णय

विराटनगर । प्रदेश १ सरकारको पहिलो बैठकले मन्त्रीको संख्या घटाउने निर्णय गरेको छ । नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो । बैठकले , प्रशासनीक सुधार , शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प�. . .


रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ . . .


प्रदेश १ : माओवादीको अघिल्लो दिन समर्थन, एकदिनपछि सरकारमा नजाने निर्णय

सुजता लिम्बू विराटनगर । आइतबार दिँउसो माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमालेलाई समर्थन गरेर सरकारमा जाने माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । सोही अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवननिर्वाचित मुख्यमन्त्री हिक्मत कुमार कार्कील�. . .


संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्�. . .


अटेर गर्ने केवल तथा नेट कम्पनीका तार विराटनगर महानगरले काट्ने

विराटनगर । यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार का�. . .


विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगर । विराटनगरमा हुने 'विराट गोल्डकप'को छैटौं संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराटनगरका लागि उत्सवको रुपमा रहेको प्रतियोगिता सफलताको लागि सहयोग गरिदिन आग्रह गरेका छन् । विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी �. . .


एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए

एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ।रासस/सिन�. . .


सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘�. . .


नेप्से परिसूचक ४७ दशमलव १५ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर रू पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ . . .