सम्पूर्ण समाचार

करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा केन्द्रीय अनु. . .


ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिनुभयो । शाहले विसं २०७३ देख. . .


झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण

बनियानी । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, . . .


पुनः नामाकरण संघर्ष समिती वार्तामा नबस्ने

विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले सरकारसँग वार्ता नबस्ने भएका छन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति , स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता ब�. . .


स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छाैं : मन्त्री बस्नेत

सुरुङ्गा, झापा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उहाँले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम भइरहेको बताउनुभयो । उहाँले कतिपय अस्पतालको स्तरो. . .


झापाको पुरानो भद्रपुर गौशाला अझै दाताकैभरमा

झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो । गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज . . .


बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने मोरङका खेलाडीलाई विदाइ

विराटनगर । प्रदेशस्तरीय बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने मोरङको खेलाडीलाई विदाइ गरिएको छ । उदयपुरमा असार १३ गतेदेखि १५ गतेसम्म हुने कोशी प्रदेशस्तरीय बक्सिङ च्याम्पियनसिप सहभागिता हुने खेलाडीलाई सोमबार विदाइ गरिएको हो। खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आयोजना तथा नेपाल बक्सिङ संघको सहकार्य�. . .


सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । मह�. . .


साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो

काठमाडौँ । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरी�. . .


प्रतिबन्धित लागुऔषध सहित मोरङको झारसादीबाट ४ जना युवा पक्राउ

विराटनगर ।  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन . . .


कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अबदेखि कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकल�. . .


कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयको बस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेको क�. . .