काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको . . .
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको �. . .
काठमाडौँ । “शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाउँ भन्ने परिरहेको छ ।” धादिङको पिपल भञ्ज्याङ माविमा निमावि दरबन्दीम�. . .
विराटनगर । विराटनगरमा सम्पन्न भएको २७ औँ संस्करण टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ,जसमा एभरेष्ट स्कुल विराटनगर पनि विजेता बन्न सफल भएको छ । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगितामा एभरेष्ट स्कुलले उपाधी आफ्नो पोल्टामा पारेको हो । त्यस्तै दोस्रो स्थानमा सग. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताउनुभएको छ । नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गर्नुभएको छ । प्रधानमन्�. . .
जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमो. . .
विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो । सप्ताहव्यापी खेलकुदमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेप�. . .
विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउदै आएका छन् । यसै अवसर. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्। शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिइन् । राप्रपा केन्द्रीय समितिका प्रवक्तासमे�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) की अध्यक्ष स्व. पबि गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोक सभामा गरिएको छ । नाबुन केन्द्रीय अध्यक्ष गुरुङको निधन भएको आज ११ औं दिनमा ७ प्रदेश भरी जिफन्ट तथा सम्पुर्ण घटक युनियन साथै राष्ट्रिय सौदर्यकर्मी युनियनले श्रद्धाञ्जली अर्पण गर्नुका स�. . .
विराटनगर । रानी भन्सार छलेर विराटनगर ल्याइएको ठुलो परिमाणको तस्करीको कपडा बरामद गरिएको छ । विराटनगर-७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भन्सार कार्यलय र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको खुलेको छ । सुनसरी र मोरङका �. . .
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् । राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो सापटी सुविधालाई शून्य नजिक पु¥याएका हुन् । गत असार मसान्तमा बैंकहरुले उपयोग गरेको एसएलएफ सुविधा �. . .