सम्पूर्ण समाचार

दुईवटा सवारीसहित काठ बरामद

विराटनगर । प्रहरीले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–९ बाट ट्रक र ट्याक्टरमा तस्करी भईरहेको काठ बरामद गरेको छ । को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्याक्टरमा बिना कागजातको काठ ल्याउँदे गर्दा प्रहरीले पक्राउ गरेको हो । नयाँ तथा पुरानो काठ बोकेका दुईवटा सवारीलाई गत पुस १२ ग�. . .


‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्न�. . .


विराट मेडिकलको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार सम्पन्न

विराटनगर । विराट मेडिकल तथा शिक्षण अस्पतालको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत रक्तदान कार्यक्रम, आँखा शिविर, मुटु रोगको परिक्षण साथै अल्ट्रसाउण्ड सिविर कार्यक्रम भएको थियो । आँखा शिविरको पहिलो दिन तीन स्थानका. . .


दुई दशकमा विश्वभर करिब १७ सय पत्रकारको हत्या

विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् । आरएसए. . .


भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते

काठमाडौँ । भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन् । उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि उनी घाइ. . .


विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्ध�. . .


पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अन. . .


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सच�. . .


काँग्रेस विराटनगरका नेता अमृत अर्याललाई धोका, समर्थक र प्रस्तावकले नै दिएनन् मत

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा विराटनगरका नेता अमृत अर्याललाई गम्भीर धोका भएको छ । सभापति शेरबहादुर पक्षका अर्याललाई आफ्नै समर्थक वा प्रस्तावकले समेत धोका दिएपछि उनले २ मतमा चित्त बुझाउनु परेको छ । तीनजना प्रतिस्प्रर्धिमध्ये झापाका उद्धव थापा निर्वाचित भएका छन् । थापा�. . .


फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुप. . .


आफ्नो भिसा नक्कली भएको कुरा रुस पुगेपछि मात्रै थाहा भयो…

काठमाडौँ । लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको रु ११ लाख बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पु¥याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ । नेपालबाट �. . .


अस्ताए फुटबल सम्राट पेले

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उहाँको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ । हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेले. . .