सम्पूर्ण समाचार

विराट टिचिङ्ग नवौं वर्षमा, वार्षिक उत्सवको अवसरमा निःशुल्क उपचार सेवा

विराटनगर । स्वास्थ्य क्षेत्रको यात्रालाइ निरन्तर अगाडी बढाउँदै आएको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल ९ औं बर्षमा प्रवेश गरेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित टिचिङ्ग हस्पिटलले वार्षिक उत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । त्यस बाहेक अस्पतालले दिने उपचार सेवामा . . .


राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुन यस्तो छ मापदण्ड

काठमाडौँ । कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड बनाएको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापद�. . .


नेकपा एमाले संसदीय दलकाे नेतामा हिक्मतकार्की चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलकाे नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आईतबार बसेकाे संसदीय दलको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेकाे हाे । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाेकाे प्रस्ताव र रेवतीरमण भण्डारीकाे समर्थनमा का�. . .


सत्तागठबन्धन दलको बैठक पुनः बस्ने

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन मुलुकको अहिलेको आवश्�. . .


विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा संजीव सिग्देल, महासचिबमा रमेश श्रेष्ष्ठ, सचिबमा दिपक जोशी र कोषाध्यक्षमा अशोक प�. . .


पुनरुत्थानको बाटोमा पर्यटन

काठमाडौँ । कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० �. . .


छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशत�. . .


खोटाङमा बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट क�. . .


विराटनगरको किडस भिलेज स्कुलमा ‘माइ एक्पोलर इभेन्ट’ सम्पन्न

विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा 'माइ एक्पोलर इभेन्ट'सम्पन्न भएको छ । शनिबार स्कुलमा विभिन्न कला,धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित 'माइ एक्पोलर इभेन्ट'सम्पन्न भएको हो। उक्त कार्यक्रममा कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटब. . .


सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी . . .


जनता स्कुल विराटनगरको पूर्व विद्यार्थी संघ अध्यक्षमा भगत

विराटनगर । जनता स्कुल विराटनगरको पूर्व बिद्यार्थी संघको नयाँ कार्यसमिति गठन भएको छ। उमेश भगतको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा डा.मनोज राउत, सचिव प्रकाश उप्रेती र रामकुमार निरौला, सह–सचिव विज्ञान चापागाँई, कोषाध्यक्षमा प्रतिक्षा गेलाल छन् । यसैगरी सदस्यहरुमा अनिल रिजाल, �. . .


न्यायिक समितिका बारेमा नागरिक अनभिज्ञ

विराटनगर । भोजपुर, पाँचथर र सुनसरीका अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा थाहा नभएको पाइएको छ । स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकाल शुरू भइसकेको अवस्थामा पनि न्यायिक समिति स्थानीय तहमा गठन भएको छ र उसले सरल एवम् सहज रूपमा न्याय निरूपण गर्छ भन्ने कुरा . . .