सम्पूर्ण समाचार

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ ला�. . .


विराट हेल्थकेयर इन्डष्ट्रिजको नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा

विराटनगर । बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । ५५ करोडको लगानीमा स्थापना भएको इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट�. . .


वेड-रुम

-नविन अभिलाषी वषौँ पहिले एक प्रात:काल तिम्रो सिरानी मूनी छोडेर एक टुक्रा कागज सुटुक्क-म निस्किएको थिएँ । निस्किनु अघि उघारी छोडेको थिएँ, पूर्वीझ्यालको अर्ध-पारदर्शी पर्दा । नवजात सूर्यका भुवादार किरणले छोएर व्यूझाइ दिओस् भनेर तिमीलाई । इलेक्ट्रिक जगको तातो पानीमा घोलेर नेसक्याफेको ब्राउन धु. . .


‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष त�. . .


मेरी आमा

आफ्नो घर छोडेर आउने मेरी आमा सबै सम्बन्ध तोडेर आउने मेरी आमा नया थियो गाउँ , नया थियो ठाउँ सबैलाइ साथ लिएर घर चलाउने मेरी आमा म गर्भमा हुदा आफ्नो सौन्दर्य गुमाउने मेरी आमा जति पीडा हुदा पनि, आफुलाइ बलियो बनाउने मेरी आमा कहिले हस्पिटल कहिले धामी पुग्थिन मेरी आमा आँखा भन्दा अलिक टाढा हुदा , छटपटाउने मे�. . .


पूर्व लडाकुलाई विषाक्त ललिपप

-नारायण प्रसाद निरौला भर्खरै नेपाल सरकारले पूर्व अयोग्य लडाकुलाई दुई लाखका दरले राहात स्वरुप दिने निर्णय गरेको समाचार आईरहेको छ। यसरी सरकारद्वारा गरिएको यो निर्णय माथी निकै टीका टिप्पणी पनि भईरहेका छन् । सरकारले यसरी पैसा बाँड्नुको पछाडि के कस्ता कारण होलान ? भन्ने पनि खुलदुली रहेको छ। कतिपय जनयुद्�. . .


पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भन्नुभयो : ‘नआत्तिनुस् म तपाईकै साथमा छु’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । होटल सङ्घ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रह. . .


धनकुटाका दुई हजार ५ सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा । धनकुटाका दुई हजार ५ सय ८३ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत् दिन लागिएको हो । जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई एक करोड ५० लाख रकम बितरण गर�. . .


आज सीता जयन्ती: श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग. . .


बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला ज�. . .


संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर. . .


लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार पठाइँदै

लुम्बिनी । बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने हुनुभएको हो । यही वैशाख १९ गते (मे २ तारिख. . .