सम्पूर्ण समाचार

झापामा सन्थाल नृत्य सुरु

झापा । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् । सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएक�. . .


सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहा�. . .


दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

लेखनाथ । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो । आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–ब�. . .


दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो. . .


तोकियो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चक�. . .


महान नेताहरूलाई आशनमा राखेर पूजा गर्ने कि कुर्सीमा राखेर काममा लगाउने?

- भेषराज पोखरेल अब त सुन्दा पनि लाज लाग्छ, "म देश र जनताका लागि बर्षौँ जेल बसेँ, ज्यान हत्केलामा राखेर क्रान्ति गरेँ त्यसैले मैले चुनाव जसरी पनि जित्नुपर्छ।" के व्यवस्था र सत्ता परिवर्तन मात्रै क्रान्तिको अभीष्ट थियो? के व्यक्ति चाहिँ नवीन विचारक अनि युग सापेक्ष हुनु पर्दैन? अहिलेको पुस्ता २४/२५ बर्षकै �. . .


विराटनगरको हाटखोलामा जारी ‘विराट राजवंशी मेला’ मा गायिका ज्योति मगर आउने

विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा सोमबार्र लोक पप गायिका ज्योती मगर आउँने भएकी छिन् । विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ । दर्शकलाई छमछम नचाउन सिपालु . . .


बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विराटनगर । विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तर�. . .


सुनसरीमा कुटपिटबाट १ जनाको मृत्यु,घटनामा संग्लग्न ३ जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् । उनीहरुले वृद्धलाई शनिवार बिहान कु. . .


‘मनिचेन्जर’कको नयाँ इजाजत बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो �. . .


इन्डोनेसियामा फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ ः३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो, भने १०ः३० यो सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यू�. . .


समानुपातिक प्रणालीतर्फको बन्दसूचीमाथि १२ दलको संशोधन आज

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन् । आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको अवधि आज सकिँदैछ । उक्त प्रणालीका प्रवक्ता गुरुप्रस. . .