काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी द�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–५ भेटघाट चोकमा मंगलबार राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनम. . .
विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटेल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नारायण राय यादव, ता�. . .
विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले देशको केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले प्रदेश १ , बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भा. . .
विराटनगर । राजी पाडहा सरता प्रार्थाना सभा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोस्रो साधारण सभा तथा अधिवेशनको अवसरमा सुनसरी जिल्लाको इनरुवा ८ स्थित बंकुलवामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सभा नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको जनाएको छ । आज महानगर पर. . .
विराटनगर । विराटनगरमा "मोटिवेशनल स्पीच" कार्यक्रम हुने भएको छ। रोटरी क्लब अफ विराटनगरको आयोजनामा फागुन १२ गते कार्यक्रम हुने भएको हो। कार्यक्रम शुक्रबार होटेल मनासलुमा बिहान ९ बजेदेखि सुरु हुने जनाईएको छ। उक्त कार्यक्रमको वक्ताको रुपमा ब्लाइन्ड रक्स संस्थाको संस्थापक सृष्टि केसी आउने आयोजकले जा. . .
सुजता लिम्बु विराटनगर । कोरोना संक्रमण भयावह हुँदा निर्माण गरिएको कोसी कोभिड–१९ उपचार केन्द्र संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा रुपान्तरण भएपनि काम भने सुस्त देखिएको छ । विराटनगर–१० नेशनल ट्रेडिङको कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थिय�. . .
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्य. . .
विराटनगर । विराटनगरमा भारतबाट प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सम्पन्न हुनुपर्ने भन्दा आठ महिना बितिसक्दा समेत सुरु हुन सकेन । सात करोड ७६ लाख ४८ हजार लागत अनुमान गरेर ६ करोड २५ लाख २४ हजारमा ह्याबीट्याट–आशिषदीप जेभीसँग सम्झौता भएको प्रवेशद्वार काम सकिनुभन्दा आठ महिना. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कसैको भनसुनका आधारमा कर्मचारीको सरुवामा नहुने दावी गरेका छन् । विराटनगरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री मोदीले सरुवा बेथिती तोड्ने पक्षमा आफु रहेको बताएका हुन् । क�. . .
विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का . . .