सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गरे । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही. . .
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन बनायो। स्कटल्यान्डका लागि ५० ब. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले सो प्रतिवद्धता जनाएका �. . .
विराटनगर । काठमाण्डौंबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ । त्रिभुवन विमानस्थलबाट एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको बेला फिर्ता पठाइएको हो । इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछ. . .
खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश नं १ सरकारको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूर्णकदको शालिक स�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “ग्याल्पो ल्होस. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारक. . .
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बर�. . .
विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्यले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिनुभएको हो । प्रदेशसभा. . .
काठमाडौँ । चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप रु सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ । “स्रोत सु�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादीको पदाधिकारीको बैठकबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, “आजको बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्�. . .
विराटनगर । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ बस्ने वर्ष ३५ को उमेश सरदार, कटहरी गाउँपालिका ५ बस्ने बर्ष ६२ को रमानन्द राम, विराटनगर महानगरपालिका ७ बस्ने वर्ष ५३ श. . .