सम्पूर्ण समाचार

डा आरजु राणा देउवा कैलाली ५ बाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जा. . .


गैर सरकारी महासंघका मोरङ अध्यक्ष ढकालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप

विराटनगर । गैर सरकारी संस्था महासंघ–नेपाल, मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाल विरुद्ध प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । बुधबार पक्राउ परेका ढकाल विरुद्ध बालयौन दुव्र्यवहार र अप्राकृतिक मैथुन आरोपमा अनुसन्धानका लागि बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको हो । ढकालल�. . .


पाकिस्तानमा बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका जोखिममा

पाकिस्तानको हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको युनिसेफले जनाएको छ। संयुक्त राष्ट्रसंघ बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहर�. . .


नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागे�. . .


निलम्बित प्रधानन्यायाधीशको थप बयान १९ गते हुने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिनुभएको छ । उहाँको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठमा आज दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कू. . .


नेपाल बैंक लिमिटेड विराटनगर शाखाद्वारा कुर्सी वितरण

विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय नम्बर १ विराटनगर अन्तर्गत पर्ने सिटी अफिस विराटनगर शाखाले कुर्सी वितरण गरेको छ। बैंकले हरितालिका तीजको अवसरमा विराटनगर महानगरपालिका ७ हस्पिटलचोकस्थित गणेश मन्दिरमा एक कार्यक्रम आयोजना गरी मन्दिर व्यवस्थापनका लागि १०० थान कुर्शी वितरण गरेको हो ।. . .


‘पन्ध्र लाख श्रीलङ्कालीलाई खाद्य सहयोग आवश्यक छ’

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलङ्कालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ । अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाह. . .


अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरको मदरल्याण्डलाई

विराटनगर । प्याब्सन अंग्रेजी हिज्जे (स्पेलिङ) प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकेडेमी स्कुलले जितेको छ । विराटनगरमा सम्पन्न भएको फाइनलमा ८ वटा विद्यालयलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको हो । मदरल्याण्डले २०६९ सालदेखि लगा�. . .


दुई सय ६९ मा सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९. . .


तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् । निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । नेपाली सेनाले विगतकै हार�. . .


चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

काठमाडौं । हरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद�. . .


सन्दर्भ : कांग्रेसका प्रदीप नेता गिरीको १३औँ पुण्यतिथि ‘ गिरी सरल जीवनशैलीका गान्धीवादी नेता’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहणको १३औँ दिन आज कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्दैछ । समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य गिरीको उपचारका क. . .