सम्पूर्ण समाचार

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्त�. . .


सान्चोको गोलमा युनाइटेडको लगातार तेस्रो जित

विराटनगर । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । विंगर जेडान सान्चोको निर्णायक गोलले युनाइटेडले लिगमा लगातार तेस्रो जित निकालं सफल भएको हो । युनाइटेडले घरेलु टोली लेस्टर सिटीलाई १–० गोलले हराएको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्ण. . .


प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित क�. . .


आयल निगम अझै मासिक ६१ करोड घाटामा

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजे�. . .


भारतीको ‘त्यो… प्रस्तुति जस्ले, सभाहललाई भावुक बनायो’

काठमाडौँ । “प्रदीप गिरीमा जस्तो अलौकिक र विलक्षण प्रतिभा जीवनमा कहिल्यै भेटेकी थिइन र अब कहिल्यै भेट्ने पनि छैन”, गहँभरि आँशु र रोदनले भक्कानिँदै गिरीप्रति उहाँकी धर्मपत्नी भारती सिलवाल गिरीले श्रद्धाका शब्दहरु प्रस्तुत गरिरहँदा राष्ट्रियसभा गृहको हल एकाएक स्तब्ध बन्यो । नेपाली कांग्रेसका नेता �. . .


चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का

काठमाडौं । चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घमा बुधबार उम्मेदवारी मनो. . .


जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व हो : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २७) मा नेपालले उठान गर्ने मुद्दाबारे विभिन्न सङ्घ संस्थासँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रम�. . .


कृषि र पशुपालनमा निर्भर श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता

इटहरी । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ । मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती न�. . .


विराटनगरमा टाटासुमो चोरेर भाग्दै गर्दा दुर्घटना

विराटनगर । लागुऔषधको नशामा लठ्ठ भएर टाटा सुमो चोरेर भाग्दै गर्दा विराटनगरमा दुर्घटनामा परेको छ । विराटनगर–३ भट्टा चोकबाट को १ च ९४६७ नम्बरको टाटासुमो चोरेर भाग्ने क्रममा विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिणमा मेरिल्याण्ड कलेजको बससँग ठोकिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एव. . .


पर्यटक लोभ्याउँदै बेतना सिमसार

सुन्दरहरैँचा । मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि एक हजारसम्म आगन्तुक आउँछन् । यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाटसमेत पर्यटक घुम्न आउने गर्छन् । घुमफिर त�. . .


भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा

आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मङ्गलबार राजीनामा दिएकी छन्। पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले एक वाक्यमा. . .


भाजपा नेता सुखवीरको हत्या

बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्. . .