सम्पूर्ण समाचार

पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघको तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्व विद्यालयमा अन्तर्गतका आङ्गिक क्याम्पसका प्रमुखहरूको कार्यकक्षमा नेपाली काँग्रेस निकटको नेपाली विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । विभिन्न नौ सुत्रीय माग राख्दै विद्यार्थीहरुले विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका . . .


मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

जनकपुरधाम । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ । स्व गिरिको स्मृतिमा आज दिउँसो उहाँको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभा�. . .


आज ऋषिपञ्चमी

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । . . .


राष्ट्रिय बाल दिवसको नारा तय

काठमाडौँ । सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दा. . .


बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा गैसस मोरङका अध्यक्ष पक्राउ

विराटनगर । बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् । ढकालले ती बा�. . .


उर्लाबारीलाई पर्यटकीय नगरीका रूपमा विकास गराइने छ : नगर प्रमुख खरेल

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नयाँ जनप्रतिधिनि निर्वाचित भएर आएको सय दिन पूरा भएको अवसरमा यस अवधिमा पालिकाले गरेका महत्वपूर्ण कार्यहरु सार्वजानिक गरेको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख गङ्गाप्रसाद खरेलले उर्लाबारीको विकास र समृद्धिका लागि नगरपालिकाले जनमु�. . .


भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

भक्तपुर । भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्�. . .


इटहरी रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता हुने

इटहरी । राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता नजिकिँदै गएपछि इटहरी रङ्गशालामा तयारी सुरु गरिएको छ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरीमा रहेको रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने भएको हो । . . .


सप्तरीका युवाहरू टिकटक एप बन्द गर्नुपर्ने माग

राजविराज । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तर�. . .


विराटनगरका होटलमा अनिवार्य अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको हो । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थि�. . .


पाकिस्तान : बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित, ६४ लाख मानवीय सहयोग आवश्यक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बा�. . .


नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह : खनाल

कर्णाली । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म अन्तरविरोध च�. . .