सम्पूर्ण समाचार

विराटनगरको लाइफ गार्ड अस्पताल तनाव

विराटनगर । पेट दुखेर उपचारका लागि ल्याइएको बिरामीलाई मृत घोषणा गरेपछि विराटनगरको बरगाछीस्थित लाइफ गार्ड अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले भर्ना गरेका बिरामीलाई मृत घोषणा गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । अस्पतालमा भएको घटनासँग सम्बन्धित थप विवरण भने आउन बाँकी छ । अहिले आक्रोशित आफन्त अ�. . .


निर्वाचनका लागि विनियोजितमध्ये रू तीन अर्ब फिर्ता हुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताउनुभएको छ । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले व�. . .


सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद�. . .


विराटनगरका जीममा ‘कपल’ : ढल्कदो जीवन, लोभलाग्दो व्यक्तित्व

विराटनगर । कोरोना संक्रमणको जोखिम आउनु अगाडी विराटनगर–४ का कुमार गिरीले जीम जोइन्ट गरे । एक महिनापनि नपुग्दै जीम बन्दभयो । गिरी पुरानै पारामा घरमै सिमित बने । उनको जीम जाने धुन मनमा बजिरहेको थियो । ठ्याक्कै पारा नमिल्दा फर्किन सकिरहेका थिएनन् । तीन महिना अगाडी उनलाई पेट अटेसमटेस भएको जस्तो लाग्यो । उ�. . .


दुहबीबाट लागुऔषध गाँजा सहित ५ जना पक्राउ

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगर तर्फ आउदै गरेको को.२ ह ३०�. . .


विराटनगरमा प्रहरीले गराएको दुर्घटना ‘ढिसमिस’ प्रयास, घाईतेको उपचारमा लापर्वाही

विराटनगर । विराटनगरको हाईवेमा भएको एउटा दुर्घटनामा संलग्न व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप छ । गत माघ १५ गते आइतबार साँझ ७ः३० बजे मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिदाँ घाईतेको उपचार भईरहेको छ । तर, दुर्घटना गराउने व्यक्ति प्रहरीको वरिष्ठ हवल्दार भएका कारण उनलाई संरक्षण गरिएको घाईतेका आफन्तले. . .


विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा �. . .


नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

दमौली । नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ल. . .


नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चाैधरी कारागार चलान

अत्तरिया । प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहेका चौधरीलाई बि�. . .


आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउनुहुँदै

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ( आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने नेपाल भ्र. . .


घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले स. . .


सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-६ का जोसन लिम्बु रहेका छन् । बिहिबार दिउँसो साढे १ बजे खोर्साने-केराबारी सडक खण्डमा को. ३२ प ८४६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको उप. . .