सम्पूर्ण समाचार

माओवादीले राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउँछ : गोकुल बाँस्कोटा

विराटनगर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सघाउने विश्वास व्यक्त गरेका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बास्कोटाले माओवादी केन्द्रले अब नसघाउनु पर्ने कारण नभएको �. . .


मुगुमा भूकम्प आउने हल्लाले रातभर जाग्राम

मुगु । कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् । केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रास�. . .


विराटनगरको कोशी एक्स्पो : पाँच औद्योगिक क्षेत्र, चारसय स्टल

विराटनगर । विराटनगर महानगरपालिका–२ शंखरपुरमा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर च�. . .


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्म�. . .


रविलाई गृहमन्त्री बनाउन बालकोटको छैन दवाव : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले कुनै खाल्को दबाब नदिएको बताएका छन् । विराटनगरमा आज (सोमबार) विराटनगर विमान स्थलमा संचारकर्मीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालबालकाट बाट दबाब दिइरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव पोख्ररेलले यस्तो ब. . .


विराटनगरमा सडक पार्किङ्ग निषेध विरुद्ध व्यापारी आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध गरेका सडकका व्यापारी त्यसको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले गरेको कार्यले व्यवसाय गर्नेलाई समस्या परेको भन्दै सोमबार उनीहरुले महानगरपालिकाको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन् । व्यापारीले सडकमा पार्किङ्ग निषेध गर्दा पसलसम्म आएर . . .


विराटनगरको होटलमा करणी, रोजगारीको आवश्वासनमा भारत लैजाने क्रममा पक्राउ

विराटनगर । झापा घर भई विराटनगर आईपुगेकी २७ वर्षीया एक महिला र १४ वर्षीया बालिकालाई विराटनगरको होटलमा जबरजस्ती करणीपछि भारत लैजाने क्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । आफ्नी दिदीकी १४ वर्षीया छोरीसँग आएकी महिला होटलमा पुगेको बेला भारत घर भएका ४० वर्षीय बाबु साहब. . .


दिक्तेलमा किबीबाट जाम उत्पादन सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्. . .


प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ . . .


पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्युयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लाग�. . .


मुलुकमा नवनिर्माणको अघि बढाएर मात्र शहीदले देखाएको मार्ग अनुशरण हुने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई . . .