सम्पूर्ण समाचार

इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो बाहिरिएपछि छानबिन सुरु

मङ्गलबारे । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प�. . .


पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश�. . .


विराटनगरका केही स्थान निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो । प्रमुख जिल्ला अ�. . .


विराट गोल्डकप बारे कलेजमा अभिमुखीकरण

विराटनगर । विराट गोल्डकपको बारेमा कलेजहरुमा अभिमुखीकरण कार्यक्रम तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको बारेमा कलेजका युवा विद्यार्थीहरुलाई विराट गोल्डकप के हो ? कसरी सुरु भयो ? विराट गोल्डकपको इतिहास के हो ? पहिलाको भन्दा यसपटक गोल्डकप किन फरक छ लगा�. . .


नेकपा एकीकृत समाजवादी र जसपा पहिचानको पक्षमा

विराटनगर । प्रदेश १ काे नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका छन् । दुई दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । नेकपा एसका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्�. . .


विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक�. . .


रंगेलीमा ३ धुर जग्गा हडप्न प्रहरी र स्थानीय तह पीडकको पक्षमा

विराटनगर । मोरङको रंगेली नगरपालिकामा व्यक्तिगत जग्गा बाटोसँग जोड्ने खेलामा नगरपालिका, प्रहरी, मालपोत र नापी कार्यालयको संलग्नता देखिएपछि एक परिवार पीडित बन्नु परेको छ । रंगेली–७ स्थित सोनादेवी रायको नाममा रहेको बाटोसँग जोडिएको जग्गा जानुकादेवी साहको नाममा लैजान पैसाको चलखेल भएको हो । सोनादेवीका �. . .


झापामा कारको ठक्करबाट दुई जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-८ लक्ष्मिपुर चौक स्थितमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ३२ बर्षीय सन्तोष गुरुङ र ३७ बर्षीय खगेन्द्र बयलकोटी रहेका छन् । मंगलबार राती १२ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै ग�. . .


प्रतिनिधिसभा बैठक चैत ५ बस्ने

काठमाडौँ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे ब. . .


माओवादी पनि कोसी प्रदेशको पक्षमा

विराटनगर । पहिचानको पक्षमा उभिएको नेकपा माओवादी केन्द्र प्रदेशको नामाकरणको सन्दर्भमा कोसीमा समर्थ जनाउने भएको छ । कोसीको पक्षमा मतदान गर्ने निर्णय माओवादी केन्द्रको रहेको प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए । उप्रेती माओवादी केन्द्रको तर्फबाट सांसद हुन् । मतदाताले पहिचानको पक्षमा मत नखसा. . .


हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प. . .


नेकपा एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेस

विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ । एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर 'कोसी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् । तस्बिर : आवर विर. . .