सम्पूर्ण समाचार

मनसुनको संभावित विपदबाट नागरिक जोगाउन सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ उद्धारका लागि हेलिकप्टर ‘स्ट्याण्डबाई’

विराटनगर । मनसुन सुरु भएसँगै तराईमा बाढी र डुबान तथा पहाडमा पहिरोको जोखिममा रहेका नागरिकलाई विपद्बाट जोगाउन प्रदेश १ सरकारले पूर्वतयारी तथा प्रतिकार्यको कामलाई तिव्रता दिइएको छ । मनसुनको सुरुवातसँगै आउनसक्ने संभावित विपद् न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक पर्ने विपद् पूर्वतयारी तथा प्रतिक. . .


बाढीको उच्च जोखिममा गाइघाट बजार

उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो । वर्षेनी वर्षाको समयमा उच्च जोख�. . .


काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो

बिराटनगर निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो �. . .


बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बाजुरा लगातारको वर्षाका कारण बुढीगङ्गा नदी लगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको. . .


सुनसरीमा स्याउ तस्करी प्रकरणको छानविन सुरु, उच्च सुरक्षा अधिकारी संलग्नताको आशंका

विराटनगर । कोरोना संक्रमणको ‘चेनब्रेक’ का लागी निषेधाज्ञा जारी गरिएको समयमा सुनसरीको लाही नाका हुँदै स्याउ तस्करी प्रकरणमा छानविन सुरु गरिएको छ । नेपाल–भारत वारपारका लागि निषेध गरिएको सीमा नाकाबाट रातारात तीनवटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि सुरक्षा अधिकारीको संलग्न आशंका गर्दै छानविन सुरु गर. . .


आपसी झगडामा साथीको हत्या ५६ वर्षीय शुक्रराज लिम्बु पक्राउ

झापा मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले �. . .


विराटनगरमा घरै बसीबसि ल्याब टेस्ट गर्ने सुविधा सुरु

अहिले कोरोना महामारीले गर्दा अधिकांस क्षेत्र प्रभावित भएका छन् । अत्यावश्यक बाहेकका सबै नियमित कार्यहरु ठप्प भएका छन् । मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् अझ अस्पताल जस्तो उच्च जोखिम रहेको ठाउँमा मानिस जान त झन् डराएका छन् । अस्पतालमा पनि अत्यावस्यक बाहेकका नियमित सेवाहरु सबै ठप्प छन् यति बेला अ�. . .


महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै

बिराटनगर विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको . . .


बागलुङ बजारमा पहिरोले खानेपानी अवरुद्ध

बागलुङ ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिर�. . .


पहिरो खसेको जयपृथ्वी राजमार्ग दुई दिनपछि खुल्यो

बैतडी सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा �. . .


चालिस लाख ठगी आरोपमा एक जना पक्राउ

बैतडी विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । बीमा भरेमा अनुदान �. . .


संस्कृत भाषा पढ्नेको संख्या बढ्न थाल्यो

विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जुम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबुक लाइभबाटसमेत धेरै मानिसले �. . .