भरतपुर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले सो सिलिण्डर अस्पतालका अध्य�. . .
काठमाण्डु वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सो अघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं। २००२ साउन १९ गते पाँचथरमा . . .
काठमाडौँ कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोके�. . .
बैतडी बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो । यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्. . .
काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डा. . .
विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .
विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक�. . .
विराटनगर । निषेधाज्ञाको समयमा समेत भारतबाट अवैध रुपमा भित्र्याएइको ३ लाख ८८ हजार मूल्य बराबरको सामान प्रहरीले विराटनगरका तीन स्थानबाट बरामद गरेको छ । भन्सार चोरी पैठारी गरेर भित्र्याइएको सामान प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको जनाएको हो । तर, तीन स्थानबाटै बरामद सामान भने विराटनगर–९ पुरानो गु. . .
विराटनगर। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँँच हजार पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । २ जेठ, काठमाड�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सत्तारुढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाएका हुन् �. . .
काठमाण्डौ कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो । साहित्यकार मुरारी सिग्देलले भन्नुभयो, “केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा न�. . .
विराटनगर परराष्ट्र मन्त्रालयले ११ देशको राजदुत नियुक्तिको लागि गरेको सिफारिसमा विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेलसँगै सुमित्रा सुवेदी, नारायणप्रसाद संग्रौला, युवराज कार्की लगायतको नाम संलग्न भएको छ । श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएका तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशच. . .