सम्पूर्ण समाचार

महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

प्रयागराज, (भारत) भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाए. . .


भेन्टिलेटर ,एचडियू र आइसियूका शय्या पर्याप्त छ- बिएण्डसी अस्पताल

काठमाडौँ कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ । अहिले अस्पतालमा प्रदेश नं १ र . . .


जापानको होक्काइडोमा भूकम्प

जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको . . .


अरब सागरको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना : मौसमविद् अर्याल

काठमाण्डाै अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । माैसमविद् अर्यालकाअनुसार यो आँधीको प�. . .


त्रिशूली अस्पतालमा उपचाररत दुई संक्रमितको आज मृत्यु ; सात सय सङ्क्रमित थप

नुवाकोट त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै आज नै किस्पाङ गाउँपालिका. . .


चार महिनामा ६ लाखबढीले डाउनलोड गरे ‘नागरिक एप’

काठमाण्डौ ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउन�. . .


विराटनगरका तीन अस्पतालमा १२ जनाको मृत्यु

विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमित उपचारतः १२ जना नागरिकको मृत्यु भएको छ । कोसीको कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा भर्ना भएका १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको छ । शनिबार अप. . .


विराटनगर–१ मा बन्यो अक्सिजनसहित ५१ शै्याको आईसोलेसन

विराटनगर । विराटनगर महानगरपालिकाले आइसोलेसन निर्माण गरेको छ । अक्सिजनसहितको ५१ बेडको आइसोलेसन स्थापना गरिएको हो । अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल सरहकै आइसोलेसन तयार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्या�. . .


एमाले नेता ३४ वर्षीय शंकरको कोरोनाका कारण मृत्यु

विराटनगर नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ। विराट मेडिकल कलेज अस्पतालमा उपचाररत उनको आइतबार बिहान करिब ४ बजे निधन भएको हो। स्वासप्रश्वासमा निकै समस्या भएपछि शंकरलाई एक हफ्तादेखि इन्टेन्सिभ केयर य�. . .


चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगे

काठमाडौँ सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी �. . .


ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन

म्याग्दी नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि म्याग्दीको ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन भएको छ । धवलागिरि गाउँपालिकाको घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको १० शय्या क्षमताको आइसोलेशन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरेको हो । यस. . .


बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर. . .