सम्पूर्ण समाचार

विराटनगर रानी बोर्डर छेउका होटलका पर्खालका ढोकाको प्रशासनद्धारा पुनः अनुगमन

विराटनगर । भारतको जोगवनी–रानी सीमासँग जोडिएका होटल तथा व्यापारीक प्रायोजनको लागि घरका पर्खालमा बनाइएका ढोकाहरुको मोरङ प्रशासनले पुनः अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा शुक्रबार साँझ सीमा क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । यसअघ. . .


विराटनगरकी नुररानीको साबुन विश्वस्तरमा प्रमाणित

विराटनगर । रासायनिक पदार्थ मिसिएका सौन्दर्य तथा सरसफाइ सामग्रीप्रति विश्वभर चासो बढिरहेका बेला नेपाली उत्पादनले अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण सफलता हासिल गरेको छ। विराटनगर स्थायी घर भई विगत १४ वर्षदेखि हेटौँडालाई कर्मथलो बनाउँदै आउनुभएकी महिला उद्यमी नुररानी ढुङ्गेल द्वारा स्थापित उद्योग �. . .


बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा ब�. . .


मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १�. . .


अलैंची, अदुवा र बेसार निर्यातमा भारतसँगै तेस्रो मुलुकको विकल्पमा जानुपर्ने सुझाव

विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारलाई भारतसँगै तेस्रो मुलुकमा निर्यात गर्नका लागि मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । उच्चमूल्य कृषि नगदेबालीको रुपमा रहेका यी वस्तु भारतमा अहिलेसम्म निर्वाध निर्यात भइरहेको भएपनि यसको बजार विस्तारका ल�. . .


प्रधानमन्त्रीले संसद छल्न मिल्दैन

फागुन २१ गतेको निर्वाचनमा दुईतिहाई बहुमत नजिक प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग नागरिकले भरपुर आसा राखेका थिए । निर्वाचन अगाडी नै अबको भरोसा रास्वपा मात्रै बन्नसक्छ भन्ने आभास नागरिकका अभिव्यक्तिबाट पाइन्थ्यो । आफ्नो मताधिकार प्रयोग गर्दा समेत त्यहि नतिजा दिलाए । रास्वपाले निर�. . .


सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत

विराटनगर । कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा विभिन्न राजनीतिक धारबाट फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ । नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष, प्रतिपक्ष तथा सत्ता साझेदार दलभित्र समेत भिन्न धारणा सार्वजनिक भएका छन् । विपक्षी दल . . .


जेठ १४ गते बकर ईद, सरकारले दियो सार्वजानिक विदा

विराटनगर । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका छन् । यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरे�. . .


मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’

जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ। विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमाले. . .


विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिक. . .


सडक निर्माणमा ढिलाइ हुदा, विराटनगरको फोहर व्यवस्थापन झन् अस्तव्यस्त बन्दै

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र घर–घरबाट उठाइने फोहर समयमा व्यवस्थापन नहुँदा स्थानीयवासीको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विगत केही महिनादेखि फोहर संकलन, बिसर्जन नियमित रूपमा भइरहेको गुनासो बढ्दो छ । स्थानीयले घर तथा सडकमा उत्पादन भएको फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका स. . .


पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारको नाममा पक्राउ आदेश जारी भएको छ । विगो सम्बन्धि मुद्दामा दोषि ठहर भइ दुई वर्ष कैदको सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन पर्सा जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुजी जारी गरेको हो । वीरगन्ज महान�. . .