सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११�. . .
विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ३० वर्षीय राजु शाहको को १ त ८८८५ नम्बरको ट्याक्टर लिएर भाग्दै गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टर हराएको सूचना मंगलबार बिहान प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मधुमल्ला र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोलि परिचालन गर�. . .
काठमाडौं । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संस�. . .
विराटनगर जेष्ठ ५ , विराटनगरस्थित विराट व्यापार संघले सबै व्यवसायीलाई वस्तुको स्पष्ट मूल्यसूची राखेर बिक्री–वितरण गर्न आग्रह गरेको छ। संघले सरकारले समेत बिक्री हुने सामानमा मूल्य टाँसेर बिक्री गर्न निर्देशन दिइसकेको भन्दै त्यसको पूर्ण पालना गर्नुपर्ने जनाएको छ। २०५७ सालदेखि व्यापारीको हकहितमा क�. . .
विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल क�. . .
विराटनगर जेष्ठ ५ , जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक अमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका नेपाल प्रिमियर लिग सम्बन्धी सबै मुद्दा फिर्ता लिएका छन्। सर्वोच्च अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँमा दायर भएका मुद्दाहरू अब आपसी समझदारी र सहकार�. . .
विराटनगर जेष्ठ ५ , नेपाली मदिरा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। द हिमालयन रिजर्भ ले प्रतिष्ठित टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक जित्दै नेपालको नाम विश्व मञ्चमा पुनः उजागर गरेको हो। जापानका अनुभवी विशेषज्ञहरूद्वारा ‘ब्लाइन्ड टेस्टिङ’ विधिबाट मू�. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता �. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगीत तथा बजेट समीक्ष�. . .
विराटनगर । राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्�. . .