पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी । तस्बिर:चन्द्रकला क्षेत्री/रासस. . .
विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अन. . .
विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ �. . .
विराटनगर । प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रादेशिक पाश्र्वचित्र र वार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नु भएको हो । उहाँले प्रदेश सरकारले पाश्र्वचित्रलाई आधार बनाएर नीति कार्यक्रम,योजना र बजेट निर. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको ह�. . .
१. हरेक बर्ष असोज १ गते मनाइने ‘राष्ट्रिय विज्ञान दिवस’को यस बर्षको नारा के थियो? ~ ‘स्वास्थ्य र गुणस्तरीय जीवनको लागि विज्ञान’ [वि.स. २०७० देखि मनाउन थालिएको ‘राष्ट्रिय विज्ञान दिवस’ यस बर्ष आठौं विज्ञान दिवसको रुपमा मनाइएको] २. जापानका नयाँ प्रधानमन्त्रीको रुपमा सन् २०२० सेप्टेम्बर १६मा कसलाई नियुक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .
विराटनगर । दुवै मृगौला फेल भएर उपचाररतः उदयपुरको चौदन्डीगढी नगरपालिका ९ की ३१ वर्षीया टिका कुमारी बस्नेत थापाले सहयोगको याचना गरेकी छन् । दुवै मृगौला फेल भएपछि पीडित भएकी टिका कुमारीले मृगौला प्रत्यारोपणको लागि सहयोगको याचना गरेकी हुन् । दुवै मृगौला फेल भएपछि उनी तीन वर्षदेखि उपचाररत छिन् । ‘२८. . .
विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशन�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरिय पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । एकवर्ष निर्माण अवधी राखेर २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभी ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक�. . .
विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक पुरुष पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि धामीझाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । उ�. . .