सम्पूर्ण समाचार

विराटनगरको पोखरीया कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

विराटनगर । विद्यालय कार्यसम्पादनमा विराटनगर–३ स्थित पोखरीया मा.वि.मोरङकै उत्कृष्ट भएको छ । शैक्षिक परीक्षण केन्द्रको २०७९ प्रतिवेदन अनुसार कार्यसम्पादन प्राप्ताङकका आधारमा पोखरीया उत्कृष्ट देखिएको हो । भाद्र २३ गते शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका ४ हजार ८६७ विद्यालयको कार्यसम्पादन पर�. . .


उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ । हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरि. . .


राष्ट्रियसभाको बैठक बुधबारका लागि स¥यो

काठमाडौं । आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति . . .


उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी

काठमाडौँ । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको �. . .


औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

काठमाडौँ । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध ग�. . .


पश्चिमी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमि�. . .


यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

भक्तपुर । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार. . .


प्रदेश १ का केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाव�. . .


बेलबारी नगरप्रमुख राईद्धारा विद्यालय प्रयोगशालाका लागि ६ कोठे भवनको शिलान्यास

विराटनगर । मोरङको बेलबारी ९ स्थित जनता माध्यमिक विद्यालय बाहुनीले नमुना विकास कार्यक्रम अन्तर्गत नवनिर्मित भवनको शिलान्यास बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरेका छन् । शनिबार एक कार्यक्रमबीच विद्यालय प्रागणसगै रहेको जग्गामा बैद्धिक विधि अनुसार पुजापाठ गर्दै नगर प्रमुखराईले भ�. . .


मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्. . .


नवलपरासीमा आगलागीबाट १३ लाखको क्षति

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समय. . .


निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौं । सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ। स्थानीय तह निर्वाचन, २०७९ मा ६ अर्ब ७८ करोड. . .