सम्पूर्ण समाचार

सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डो¥याउनुपर्नेमा जोड दिन�. . .


बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्य�. . .


वंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन. . .


पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो ४८ घण्टामा कोरोनाविरुद्ध खोप ४ लाख ८० हजार ८ सय १८ जनाले लगाएका छन. . .


जनयुद्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय

महोत्तरी । जता हे¥यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका वस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन वुझाउने छहारी बनेको छ । माओवादी जनयु. . .


बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

चितवन । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै. . .


लर्डबुद्ध कलेजमा नयाँलाई स्वागत र १२ पास हुनेलाई विदाई

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ भने १२ पास भएका विद्यार्थीको विदाई गरेको छ । कलेजले शनिबार कलेज प्राङगणमा आयोजना गरेको वेलकम तथा फेरवेल प्रोगामको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विदाई गरेको हो । कार्याक्रममा विद्यार�. . .


बेलाइत नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित

राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उहाँलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो । घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्र�. . .


काठमाडौँ महानगरको अभियानमा नागरिकको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ । शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्�. . .


विराटनगर ११ पिचराबाट रातको समयमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

विराटनगर । रातको समयमा विराटनगरमा सट्टेबाजी खेल्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ११ बाट मोरङ प्रहरीले खट्टेबाजी खेल्ने चार जनालाई शुक्रबार राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ११ पिचराका ४२ वर्षीय राजेश ठाकुर, सोही ठाउँका २८वर्षीय रवि स�. . .


झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व

झापा । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । सो अव. . .


सुन्दरहरैँचामा भू–उपयोग सम्बन्धी काम सुरू

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी . . .