विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उ�. . .
काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .
विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .
नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .
विराटनगर, ३१ असार । गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १ का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .
सुनसरी, ३१ असार । शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो – कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो ओहदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । यो क्रम यतिमै रोकिएन । निरन्तरको वर्षाका कारण सप्तकोश. . .
विराटनगर, ३० असार । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भए संगै पानीको सतह समेत घटेको छ भने जन जीवन सामान्य बन्दै गएको छ । केही बाढी प्रभावित परिवारहरु विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा बसिरहेका छन् भने कतिपय आ–आफ्ना घर फर्क�. . .
विराटनगर, ३० असार । प्रदेश १ मा विपदको कारण ज्यान जानेको संख्या २१ पुगेको छ । १६ जना घाईते भएका छन् भने ९ जना बेपत्ता भएका छन् । सबै भन्दा बढी प्रभावित भोजपुर, खोटाङ, ओखलढुङ्गा, मोरङ, सुनसरी र झापा बढी प्रभाबित देखिएका छन । मोरङमा ४ जनाको मृत्यु भएको छ , त्यस्तै झापामा ३, पाँचथरमा १, खोटाङमा ३, भोजपुरमा ५, ओखलढ�. . .
विराटनगर, ३० असार । विराटनगर रानी मिल्श एरीयाका स्थानियवासीले पानीको ढल निकासा नभएको भन्दै मलाय रोडमा सवारी यातायात अवरुद्ध पारेका छन् । केहीदिन यता लगातार परेको अविरल वर्षाका कारण स्थानियवासीको घरभित्र पानी पसेर विस्तापित हुनपरेको भन्दै विराटनगर १५ र १४ विचमा पर्ने सडक खण्ड अवरुद्ध पारेका हुन् ।. . .
विराटनगर ३० असार । श्रम तथा रोजगार कार्यालय विराटनगरले अहिलेसम्म कै सबैभन्दा ठूलो फैसला गरेको छ । ‘५७ जना यातायात मजदुरको एक करोड ८५ लाख ५० हजार ५ सय ३८ रुपैया भुक्तानीको फैसला गरेको छ । सरकारले सिण्डिकेड खारेजीको घोषणा गरेसँगै सेवा निवृत्त उपदान पाउन नसकेका ५७ जना यातायात मजदुरलाई तत्काल भुक्तानी द�. . .
विराटनगर ३० असार । प्रदेश १ सरकारले प्रदेशमा असल नागरिक उत्पादन गर्ने उदेश्यसहित मंगलबारबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गर्ने भएको छ । ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने नारासहित विराटनगरमा कार्यक्रमको. . .
विराटनगर ३० असार । विराटनगर ७ मा रहेको आदर्श स्कुल मुलुक कै राष्ट्रियस्तरको उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ । स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानिय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय भएका कारण स्कुललाई विशेष सम्मान गरेको छ । राष्ट. . .