विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्ले. . .
विराटनगर । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्वाहाङफेले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ । विराटनगरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले ताजा जनादेशका लागि सरकारले निर्र्धारण गरेको मितिमा निर्वाचन हुने बताउनु भएको हो । आग�. . .
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् । जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनस. . .
विराटनगर। प्रदेश १ को महिला क्रिकेट टिमले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाङको देउखुरीमा सम्पन्न फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले आइतबार पहिलोपटक उपाधि हात पारेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य �. . .
विराटनगर । प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ �. . .
विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान. . .
विराटनगर । विराटनगरमा रहेको ‘शान्ति युवा क्लब’ ले आफ्नो ठाँउ आफै सफा गरौ भन्ने उदेस्यका साथ केशलिय रोड सरफाई गरेको छ । क्लबका सक्रिय युवा सदस्यले शनिबार विराटनगर ६ र ११ मा पर्ने केशलिय मार्ग सरसफाई गरेको हो । विगत लामो समयदेखी जथाभावी फालिएको फोहोर मैलाको समेत क्लबले व्यावस्थापन गरेको थियो । सरस. . .
विराटनगर । विराटनगरमा अभाव भईरेहेको रगतको व्यावस्था गर्दै लायन्स क्लब अफ विराटनगर युनिकको साप्ताव्यापी रत्तदान कार्यक्रम सम्पन्न भएको छ । गत पुष ११ गतेबाट सुरु गरिएको साप्ताव्यापी रत्तदान कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको थियो । एक साता सम्म जारी रत्तदान कार्यक्रममा १५५ पिन्ट रगत संकलन गरिएक�. . .
उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनम�. . .
विराटनगर । भारतीय रुपैँया ५०० सयका ४० वटा नोटसहित सुनसरी इटहरी–९ का लुकास राजबंशीलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट ईलाका प्रहरी कार्यालय रानीको टोलिले राजबंशीलाई पक्राउ गरेको हो । प्रहरीले अवैध भारतीय रुपैँया बोकेर आउने राजबंशीलाई नियन्त्रणपछि आवश्यक कारवाहीको लागि मूल. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीको ‘एम्बुस’ टोलिले २ केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । इटहरी–४ बुढीखोलामा को १४ प ९२०२ नम्बरको मोटरसाइकललाई आकस्मिक चेकजाँच गर्दा मोरङ केराबारी–५ का मानबहादुर लिम्बुलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक केशव कुमार कटुवा�. . .
मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरे. . .