२०७४ सालमा भएको स्थानीयतहको निर्वाचनपछि विराटनगर महानगरको मेयरको रुपमा नेपाली काँग्रेसका भिम पराजुली र इन्दिरा कार्की उपमेयरमा बिजयी हुनुभयो । त्यस यताका केहि वर्षमै विराटनगरमा करिब आधा दर्जन कार्यकारी प्रमुख महानगरले देखिसकेको छ भने कसैले पनि एक वर्ष भन्दा बढि समय विराटनगरमा टिक्न सक्नु भएको छै�. . .
विराटनगर । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडी सार्दै राईलाई हटाएको हो । कानूनी रुपमा विभाजनको नभईसकेको नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित �. . .
विराटनगरको पहिचान दिने गरि उत्तरी प्रवेशद्वारमा निर्माण गरिने भनिएको नयाँ स्वागतद्वारको डिजाइन सार्वजनिक भएपछि सामाजिक संजालमा चर्को आलोचना सुरु भएको छ । राजमार्गलाई विस्तार गरि ६ लेनको सडक बनाएसँगै पुरानो स्वागतद्वार भत्काएर नयाँ स्वागतद्वार निर्माण गर्नका लागि महानगरले खुल्ला प्रतिस्प्रर्ध. . .
विराटनगर । किरात समुदायको आजबाट सुरु भएको महान चाड उद्यौली विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । किरात राई यायोक्खाले आज विराटनगरमा किरात समुदायको सामुहिक चुल्हो भवनको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । यसैविच उद्यौलीको अवसरमा साकेला सिली नाचेर भव्य रुपमा मनाईएको थियो । कार्य�. . .
नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेद�. . .
प्रत्येक शहरको एक अलग पहिचान र मर्यादा छ । जसले शहरको गर्व र मूल्यहरू परिचय गर्दछ। विराटनगर एक महानगर हो। विराटनगरमा नेपालको औद्योगिक राजधानीको पनि चरित्र रहेको छ, जुन प्रायः जुट मिलका लागि लोकप्रिय छ। यसको आफ्नै धार्मिक मूल्यहरू, संस्कृति, उच्च उत्साही चाडहरू, अद्वितीय संरचनाहरू र जीवनशैली छन्। ज�. . .
विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव कानुनी प्रक्रिया पुरा नगरिएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री हिक्मत कार्कीले दावी गर्नुभएको छ । पार्टी विभाजन भईनसकेको अवस्थामा दलको नेताबाट हटाउन र प्रदेशसभ�. . .
बिराटनगर । मोरङ र खोटाङका दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका–१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । पार्किङ गरेर र�. . .
विराटनगर । प्रदेश १ मा बसोबास गर्ने किँरात समुदायको महान पर्व उद्यौली पर्व आजदेखि सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा, सुनुवार जातीहरुले मंसिरे पूर्णिमाको दिनदेखी उद्यौली पर्वका सुरु गर्दछन् । यता विराटनगरमा पनि किँरात राई यायोख्खा, किँरात याक्थुङ चुम्लुङ र किराँ�. . .
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्�. . .
विराटनगर । उच्च अदालत विराटनगरले पुस ११ गते हुन लागेको नेपाल उद्योगवाणिज्य महासङ्घ प्रदेश नम्बर १ को निर्वाचनका लागि गरेको पुस १० गते गरेको निषेधाज्ञायुक्त परमादेश खारेज गरेको छ । उच्च अदालतले परमादेश खारेज गरेसँगै महासङ्घको प्रदेश नम्बर १ को निर्वाचन गर्न बाटो खुलेको हो । अदालतका न्यायाधीशद्वय प�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा किँरात राई समुदायले पित्त्रीरुलाई सम्झदै उद्यौली र उभौली पर्व मनाउने सामुहिक चुल्हो भवनको निर्माण कार्य सम्पन्न भएको छ । किरात राई यायोक्खा महानगर कार्यसमितिको पहलमा विराटनगर ११ स्थित साकेला थानमा २०७५ सालबाट सुरु गरिएको २ तले सामुहिक चुल्हो भवनको निर्माण सम्पन�. . .