सम्पूर्ण समाचार

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण माग

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यल. . .


भारत लैजादैं गरेको गाँजासहित एकजना पक्राउ

विराटनगर । तस्करी गरि भारतर्फत लैजान लागेको गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भ�. . .


सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेका २ वर्ष १० महिना ९ दिन

विराटनगर । प्रदेश १ सरकारको मध्यावधी प्रगति समिक्षा (गत असार मसान्तसम्म) सामाजिक विकास मन्त्रालयको समग्र उपलब्धी ७१.८४ प्रतिशत र वित्तिय प्रगति ७१.७७ प्रतिशत थियो । प्रदेश योजना आयोगले कार्यप्रगतिमा सामाजिक विकास मन्त्रालयलाई प्रदेशमै एक नम्बरमा राख्दै आफ्नो प्रतिवेदन सार्वजानिक ग¥यो । मन्त्रालय�. . .


विराटनगरमा काग्रेसको विरोध प्रर्दशन ( फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार मुलुकभर जस्तै विराटनगरमा पनि विरोध प्रदर्शन गरेको छ । संसद विघटनको विरोधमा एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आइरहेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद. . .


जम्मा एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण तर विश्व नै अस्तव्यस्त, किन ?

गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर स्वास्थ्य चुनौतीको सामना गरिरहेको छ भने यो सङ्क्रमण�. . .


आगालागीबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? (भिडियो)

प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .


विराटनगर–९ का दिपक तामाङ आठ वर्षपछि पक्राउ

विराटनगर । विराटनगर–९ का ३५ वर्षीय दिपक तामाङलाई प्रहरीले आठवर्षपछि पक्राउ गरेको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी तामाङ अदालत गरेको दोषी ठहर गरेको आठ वर्षसम्म पनि विराटनगरमै रहँदासम्म पक्राउ पर्न सकेका थिएनन् । जिल्ला अदालत मोरङको २०६९ पुस ९ गतेको फैसला अनुसार एकलाख जरिवाना र २ वर्ष कैद सुनाइएक. . .


अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रद. . .


विराटनगरमा नयाँ सडक : पश्चिमी क्षेत्रका बासिन्दालाई सीमासँग सहज पहुँचको अपेक्षा

विराटनगर । विराटनगरमा नयाँ सडक पूर्वाधार निर्माण सुरु गरिएको छ । रानी–धरान व्यापारिक राजमार्ग अन्तर्गत रानी–विराटनगरसम्म पर्ने मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा नयाँ सडक निर्माणको काम सुरु गरिएको हो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलो. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो । प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिस�. . .


स्वागतमा झैं बिदाई हुने मन्त्रीलाई सम्मान

विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो �. . .


पाथीभरा क्षेत्रमा लागेको डढेलो चौथो दिन पनि नियन्त्रणमा आएन

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्. . .