विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत होम क्वारेन्टीनमा बस्नु भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ आएपछि अध्यक्ष कामत र परिवार क्वारेन्टीनमा बस्नु भएको हो । आइतबार आएको परीक्षण रिपोर्टमा एकजना परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । �. . .
विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले शनिबारदेखि लकडाउन घोषणा गरेको छ । महानगरले लकडाउन लागु गरेको हिजो शनिबार एकजना पनि संक्रमित फेला परेनन् । कारण, संकलन भएको स्वाब नमूना ल्याबमा परीक्षणको लाइनमा थियो । बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबमा परीक्षण गरि�. . .
विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत खरिदार र कार्यालय सहयोगी कर्मचारीलाई कोरोना भाईरस पुष्टि भएको छ । आइतबार नापीका दुई दुईजना पुरुष कर्मचारीसहित विराटनगरका १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा शुक्रबार प�. . .
विराटनगर । गत हप्ता उद्योग संगठन मोरङको सभाहलमा कोरोना संक्रमण र त्यसको रोकथाममा कसरी अगाडी बढ्न सकिन्छ, ? सुझावका लागि सामाजिक विकास मन्त्रालयले एउटा छलफल आयोजना गरेको थियो । समुदायस्तरमा संक्रमण फैलदैं जाँदा जोखिम न्यूनीकरणमा के–के गर्ने भन्ने कार्यक्रमको मूल विषय रहेको थियो । कार्यक्रममा कोशी . . .
बिहानी पख नयाँ जोस, नयाँ सुरुवात मनमा रहेको सपना उमङ्ग ताजा थियो । भोलिका दिनमा केहि गर्ने जोश र जाँगरका साथ लागि पर्ने र आकाश छुने त्यो रंगिन सपना बोकेर हिडेकी उनिलाई कहाँ थाहा थियो उनको रंगिन सपना क्षणिक भरमै तेजाब संगै जलेर जान्छ भनेर । के गल्ति थियो उनको ? के नारी भएर जन्मिनु सराप भयो उन्को लागी ? के जबर�. . .
सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थित�. . .
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा कार्यरत उनी विराटनगर अस्पताल(विराट नर्�. . .
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्य. . .
विराटनगर । संकलित स्वाब नमूना प्रयोगशालामा परीक्षण पालोमा रहेका कारण शनिबार विराटनगरमा संक्रमित थपिएका छैनन् । संकलन गरिएको स्वाब नमूना परीक्षणको लागि पालोमा बसेपछि शनिबार विराटनगरमा एकजना पनि संक्रमित नथपिएका हुन् । पछिल्लो २४ घण्टामा झापा र इलाममा १ महिला र १८ पुरुषगरी १९ जनामा कोरोना पुष्टि भए�. . .
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् । कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा . . .
विराटनगर । सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् । लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनम. . .
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ करैया बस्तीका ऋषिदेव समुदायको घरमा लागुऔषध राखिएको सूचना पाएर नियन्त्रणका लागि गएको मोरङ प्रहरीको टोलिमाथि स्थानीयले आक्रमण गरेका छन् । राती ९ बजे एक्कासी सादा पोशाकमा पुगेका तीन जनाको प्रहरी टोलिले स्थानीय बलराम ऋषिदेवले घरमा सञ्चालन गरेको पसलमा छापा म�. . .