सम्पूर्ण समाचार

ओबी मिडियाको ‘वर्ड विंङस् लाइभ’मा सिमा भक्कानिए पछि….

विराटनगर,५ फागुन । विराटनगरको ओबी मिडिया प्रा.लि. र वर्ड विङ्सको संयुक्त आयोजनामा ओपन स्टेज अन्तरगतको पहिलो सिजन सम्पन्न भएको छ । ‘ओपन स्टेज’ अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब ‘वर्ड विंङस् लाइभ’ सम्भव भएको आयोजकले जनाएको छ । पहिलो सिजनमा सहभागि वक्ताहरुले अहिलेको दर्शकका अगाडी बिभिन्न प्रस्तुती . . .


सिरहामा मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला

सिरहा, ५  फागुन । सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबा�. . .


रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजना : बजेट अभाव, काम कछुवाको गतिमा

सुमन सुस्केरा विराटनगर ५ फागुन ।रानीदेखि विराटनगर हुँदै इटहरी–धरानको लामो सडक योजनाको काम सुरु भएको वि. स. २०७० सालदेखि नै हो । यही समयमा सुरु भएको भैरहवा–बुटवल–कोहलपुर–नेपालगञ्जलगायतका क्षेत्रका कामहरु अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाक�. . .


सिन्धुली दुर्घटना अपडेट : दुर्घटनामा ज्यान जानेहरुको सनाखत

सिन्धुली, ४ फागुन । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्याप बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको  जीप अहिले बेलुका ५ बजे सड. . .


एक नम्बर प्रदेशमा समावेशी मन्त्री परिषद नभएको भन्दै महिला रिसाएपछि

विराटनगर, ४ फागुन एक नम्बर प्रदेश मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला सांसद्ले विरोध जनाएका छन् । मुख्यमन्त्री शेरधन राइले बिहिबार गठन गरेको मन्त्रिपरिषदमा कुनै पनि महिलालाई समावेश नगराईएपछि महिलाहरु रुष्ट भएका हुन् । मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै एमाले भित्रकै मह�. . .


यी हुन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई

विराटनगर ४ फागुन । प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त शेरधन राई नेकपा एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य हुन्। प्रदेशसभाको संसदीय दलको निर्वाचनमा नेता भीम आचार्यलाई दुई मतको अन्तरले पराजित गर्दै उनले यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।पार्टीमा संस्थापनपक्ष अर्थात् केपी शर. . .


एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेद्धारा पदभार ग्रहण

सुमन सुस्केरा विराटनगर, ४ फागुन । एक नम्बर प्रदेशको सामाजिका विकास मन्त्रीको जिम्मेवारी मोरङ ४ प्रदेश (ख) बाट निर्वाचित जीवन घिमिरे नियुक्त हुनु भएको छ । मन्त्रीमा नियुक्त भएसँगे एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको जिल्ला जनस्वास्थय कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ। मन्त्री घिम. . .


एक नम्बर प्रदेशको पहिलो निर्णय ऐतिहाँसिक नमुना बस्ती निर्माण

सुमन सुस्केरा विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ को मन्त्री परिषदको पहिलो बैठकले २ वटा निर्णय गरेको छ । आज साँझ मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई तोकेको छ। त्यस्तै बैठकले १ नम्बर प्रदेशका बिभिन्न स्थानमा परिवर्तनका ल�. . .


प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सपथ लिए,यस्तो बन्यो मन्त्री परिषद

विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शेरधन राईले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ । बिराटनगरमा रहेको बिरेन्द्र सभागहृमा प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पद तथा गोपनियताको सपथ गराउनु भएको हो । मुूख्यमन्त्री राईले सपथ ग्रहण गरे लगत्तै मन्त्री परिषद बिस्तार गर. . .


केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको क�. . .


प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुहुनेछ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । देउवा�. . .


विराटनगर भन्सारमा करोडौको घोटाला, बैकका कर्मचारी पक्राउ

बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .