विराटनगर । विराटनगरमा महिला तथा बालबालिकाहरुका लागि ४ दिने लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । लैङ्गिक हिंसाका घटनाहरु न्युनीकरण गर्ने उद्देश्यका साथ सोमबारबाट उक्त कार्यक्रम सुरु भएको हो । सोमबार विराटनगर–६ स्थित जनचेतना आधारभुत विद्यालयमा कार्यक्रमको औपचारिक उद्घाटन ग. . .
काठमाडौं । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बत. . .
रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जन. . .
बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो । . . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो ला. . .
विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन गोप्य रुपमा मन्त्रिपरिषद विस्तारको आन्तरिक तयारी सुरु गरेको छ । आईतबार मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै सरकारले मन्त्रालय विभाजनको गृहकार्य सुरु गरेको हो । सरकारले यसबारे आधिकारिक जानकारी नदिएपनि ह. . .
विराटनगर । विराटनगरस्थित श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धति थप गुणस्तरीय बनाउन बिशेष कार्यशाला गर्ने भएको छ । रविशंकर विद्या मन्दिर आउँदो माघ २९ र फाल्गुण ७ गते विद्यालयमै अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्. . .
विराटनगर । मोरङका तीन स्थानीय तहका चारवटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । ग्रामथान, बुढीगंगा र कटहरीका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नष्ट गर्नेदेखि सिलगर्नेसम्मको कार्य सुरु गरिएको हो । कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये �. . .
बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार चार सय पुगेको छ । दश वर्षमा छ हजार ४९८ घटेको सावि�. . .
लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । . . .
उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जा�. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालल�. . .