सम्पूर्ण समाचार

घरभित्रै जलेको शव भेटियो

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ । आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभय�. . .


नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

काठमाडौं । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सु�. . .


नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आ�. . .


विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा

विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुको सहजताका लागि विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा आएको छ । विराटनगर–७ हनुमानदास रोडस्थित क्याफे ग्रिल टु चिल मुनि एसआई (स्टडी इन) युके नेपालको कार्यालय सञ्चालनमा आएको हो । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका �. . .


विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ। पाँचथर घर भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो । विराटनगर-१६ स्थित रामबहादुर कटुवालको घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए । रामबहादुरका छोरा मृतक जवानका साथी हुन् । सुतिरहेको ओछ्यानम�. . .


डा भट्टराईद्वारा कारबाही खारेजीको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर . . .


पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ । सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्त स्थित जिअरात जिल्लामा घटना भएको जनाइएको छ । विद्रोही. . .


श्रीलङ्काको सत्तारुढ दलले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी . . .


छैसठ्ठी लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौं । बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको नामको बैङ्क खाताको चेकबाट रकम भ�. . .


सात राजदूतको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ लिने राजदूतहर. . .


सिसिटीभी क्यामेराले कैद गरिएका डाटा सुरक्षित नै छन् भन्ने अनुमान गर्न सकिन्छ :सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित�. . .


मोरङ कारागारमा २३ जनालाई कोरोना संक्रमण

विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलदाँ २३ जनालाई अस्पताल भर्ना गरिएको छ । विराटनगर–८ मा रहेको कारागारमा कोरोना संक्रमण फैलिएपछि कोसीको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउँदै संक्रमितलाई त्यहाँ भर्ना गरिएको हो । कारागारमा बिहीबार १९ जनालाई र शुक्रबार पाँचजनामा संक्रमण पु�. . .