विराटनगर । बेलबारीकी एक महिलालाई सुन्दरहरैंचा नगरपालिका-५ बलियास्थित श्रेष्ठ होटेलमा जबरजस्ती करणी गरेको अभियोगमा होटल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा-५ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नग. . .
काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसके�. . .
काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति-अनुमत�. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरो�. . .
सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् । हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदुर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गर�. . .
विराटनगर । मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नविन रिजाललाई चयन गरेको थियो । रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका उत्पादक हुन. . .
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेक. . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो । पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनु. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटा. . .
बागलुङ । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौं छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गर्नुभयो । त्यसपछि भ. . .
मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ . . .
विराटनगर । विराटनगर–२ बरगाछीस्थित सौगात मार्गमा अवस्थित रहेको ओम वेलनेस अस्पतालले बिशेष स्वास्थ्य योजना ल्याएको छ । अस्पतालले प्राकृतिक चिकित्सा पद्दती सहितको बिशेष स्वास्थ्य योजना ल्याएको हो । कोभिड–१९ संक्रमणपछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्याबाट मुक्त वनाउनका योजना ल्याई�. . .