सम्पूर्ण समाचार

यस्तो देखियो साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजार

विराटनगर । साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजारमा चुरा बेच्दै व्यापारी साउन महिनामा विशेषगरी हरियो चुरा लगाउने चलन छ । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । साउन यस्तो विशेष महिना �. . .


बिर्तामोडबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ल�. . .


सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले ज�. . .


मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा

बनियानी । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिनुभयो । स्थापनाताका सन्. . .


पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १,५४५,६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०,४३८ पुगेको छ । शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको �. . .


विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न आरोपमा चारजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न आरोपितलाई पक्राउ गरेको छ । पार्किङ गरेर राखेका मोटरसाइकल चोरीमा संलगन चारजनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको �. . .


कोरोना बीमा बापत ६ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौँ । कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको आ.व. २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार कोरोना बीमा गरेका ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको छ । यो रकम नेप�. . .


वानियाँले सुरु गरे विराटनगरदेखि उल्टो यात्रा पाथिभरा मन्दिर सम्म

विराटनगर । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई सुनसरीका एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् । सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले विराटनगरको विग होटलमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो प�. . .


पछिल्लो २४ घण्टामा थप २ सय ५ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ५ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख ८२ हजार ९ सय ८९ जनाले खोप लगाएका छन् । हाल देशभर को�. . .


मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र �. . .


झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५:३० बजे सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खट�. . .


पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु

पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् । “दुर्घटनाग�. . .